थापा र शर्मा कांग्रेस फुटाल्ने निष्कर्षमा, सभापति देउबाले भनेझैं कांग्रेस फुट्छ
सन् १९४६ को उत्तरार्ध र १९४७ को पूर्वार्धमा भारतीय भुमिमा स्थापना भएको नेपाली कांग्रेस पार्टी नेपाली राजनीतिको आरोह र अबरोहमा मुख्य निर्यायक शक्ति हुने गरेको छ। यति मात्र होइन कांग्रेसको योगदान भारतीय स्वतन्त्रता आन्दोलनमा पनि छ त्यसैले भारतले कोइराला परिवारलाइ बिशेष रुपमा सम्मान दिने गरेको छ। इतिहास अनुसार यो दलको स्थापना बिक्रम संबत २००६ चैत…
