अनलाइनखबरको काबा सभापति मागेको समाचारप्रति डा. कोइरालाको खण्डन
नेपाली कांग्रेसका नेता तथा आसन्न महाधिवेशनका लागि सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफूले सभापति शेरबहादुरे देउबासँग कार्यबहाक मागेको भन्ने समाचारको खण्डन गरेका छन्। अनलाइनखबरमा २०८२ असोज २६ गते, आइतबार प्रकाशित ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको कुरा उनका स्विकीय सचिव दिनेश चन्द्र थपलियाले विज्ञप्ति सार्वजनिक गरेका छन्। विज्ञप्तिको प्रति जस्ताको…
