प्रिय एक्लोपन
*सूचना तिमल्सिना, अगष्ट १०, २०२५ एक्लोपन चाहना होइन । एक्लोपन यथार्थता हो । ऊ जता गएर आएपनि विश्रान्ति हो । साथी बनाएर आएपनि । पत्नि बनाएर पनि, पति बनाएर पनि । एक्लोपनबाट भाग्छु भनेपनि । एक्लोपनलाई सम्हालेर राख्छु भनेपनि । ऊ जोगीको लागि छ । ऊ भोगीको लागि छ । ऊ सबको लागि जताततै छ…
