जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?
कृष्ण के सी, अमेरिका, फेब्रवरी २५ , २०२५ दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने प्रचलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानी जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ। खासमा यी त नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि…
