नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिबारे निर्णय गर्यो
निर्णय जस्ताको तस्तै/कपिपेस्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म संचालन भई बैठकबाट निर्णय भएको निर्णय नं. ४ विदेशस्थित जनसम्पर्क समितिको सम्बन्धमा विधानको धारा १४ (४), (५) र (६) लाई निलम्वन गर्ने निर्णयले केही दुविधा सृजना हुन आइरहेको सन्दर्भमा उक्त दुविधालाई स्पष्ट पार्न वाञ्छनीय भएकोले आज मिति २०८१ चैत्र १० गतेको नेपाली…
