अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
नेपाल प्रहरी, काठमाडौं महानगरपालिका-२२ महाकाल मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिका-२० बस्ने २४ वर्षीय अनिश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीखोलाबाट नियन्त्रित लागूऔषध ब्रुर्फिन २८ एम्पुल, डाईजेपाम २८ एम्पुल र फेनारगन…
