श्रीस्वस्थानी ब्रत कथा अध्याय २६
श्रीस्वस्थानी ब्रत कथाको छब्बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन नवराजले आफ्नी महतारी गोमा छेउ भने- हे माता ! ईश्वरीको कृपाले हामी यहां आई राजा भयौं, अब आफ्ना राज्यमा, जति भएका ब्राम्हणलाई डाकी भोजन गराई श्रद्धा पूर्वक दक्षिणा दिऔं , यस जन्ममा दान धर्म गर्नाले अर्का जन्ममा पाऔंला ।…
