अध्यादेश फेल, गठबन्धन धरापमा, संसदमा तिरस्कृत गृहमन्त्री
संसदका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले ल्याएको असंबैधानिक अध्यादेशहरु फेल भएसँगै यो सरकार पनि टुट्ने दिनगन्ति सुरु भएको छ। शनिबार साँझ मात्र गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता संबन्धि असंबैधानिक अध्यादेश संसदमा रास्वपाको कोरम गणनाको चुनौती संगै २७५ सिटमा ६८ जना मात्र उपस्थित भएकाले फेल भयो। संसद स्थगित भयो। संसदमा…
