अमेरिकामा टोर्नाडोबाट ३६ जनाको मृत्यू, ३ लाख भन्दा धेरै प्रभावित
अमेरिकामा गत हप्ता देखि सूरु भएको टोर्नाडोबाट ३६ जनाको मृत्यू भएको छ भने ७ भन्दा धेरै राज्यमा ३ लाख भन्दा धेरै घर-बस्ति प्रभावित भएका छन्। ती क्षेत्रमा बिजुली अबरुद्ध भएको छ। एबिसीन्यूजका अनुसार, मिजोरीमा १२ जनाको मृत्यु भएको छ। दुई जना, क्यानससमा ८, मिसिसिपीमा ६, टेक्ससमा ४, अर्कान्ससमा ३ र ओक्लहोमामा १ जनाको मृत्यु भएको…
