कुलमानलाई हटाउनु विनाशकाले विपरीत बुद्धि:डा.शेखर कोइराला

कर र महशुल छल गरेर घुस सेटिङ्गमा काम काम नगर्दा नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेको हो। त्यसको लगत्यै सरकारको संसद, नागरिक र सरकारका हिस्सेदार दलबाटै विरोध भइरहेको छ।  यसै प्रसङ्गमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यो कदमलाई सरकारको कुशासनको निरन्तरता हो, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको…

Read More

एनआरएनए मे मा हुने महाधिवेशन र अन्यमा फरक बिस्तृतमा 

सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले महाधिवेशनसम्बन्धी जानकारी समेटिएको पुस्तिका प्रकाशन गरेको छ। उक्त पुस्तिका आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुने एकता महाधिवेशनका सम्बन्धमा सत्य तथ्य जानकारी दिन प्रकाशन गरिएको समितिले जनाएको छ। “सर्वोच्च अदालतको परमादेशको गलत व्याख्या गर्दै भ्रम…

Read More

एनआरएनएमा मे महिनाको महाधिवेशनको विकल्प छैन:आरके शर्मा

बेल्जियम/गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व सचिव तथा अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन्। एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले तथा समितिका सदस्यहरूसँग सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय अघि …

Read More

एमाले-कांग्रेसले मिलेर कुलमान घिसिङलाई बर्खास्त गरे

सबैलाई थाहा छ की कुलमान घिसिङ एक सफल प्रशाशक र उच्च कोटिका ब्यबस्थापक हुन्। त्यहि राम्रो भएका कारण एमाले-काग्रेस सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय हो।  सबैतिर थाहा भएकै कुरा हो उद्योगपतिहरुले महसुल नतिरेपछि बक्यौता पठाएकै कारण घिसिङलाइ बर्खात गरिएको हो। त्यसबापत अरबौंको…

Read More

जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक

मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन्। क्यानडामा कार्यरत गैरसरकारी  संस्था सहयात्रा (सामाजिक न्यायका लागि  अन्तर्राष्ट्रिय सञ्जाल क्यानडा) ले  ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस  (२१ मार्च) को अवसरमा आयोजित  वेबिनारका वक्ताहरूले नेपालमा संविधानमा लिपिबद्ध अधिकार पनि दलित समुदायका लाखौँ नेपालीले…

Read More

NRNA HLC वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौं:एनआरएनए इटाली

गैरआवासीय नेपाली संघ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले  खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्। सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै  बद्री केसी पक्षले  सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरण सुरु गरेको छ।   अहिलेको एमआइएस…

Read More

मे मा हुने महाधिवेशन मात्रै वैधानिक अन्य विकल्प छैन:महेश श्रेष्ठ (Audio available)

काठमाडौँ-एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्। बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नै पर्छ । उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनु जरुरी छ, त्यसपछि मात्र समय बढाउने विषयमा छलफल हुन सक्छ, उनले भने। उच्चस्तरीय समितिद्वारा भर्चुअल माध्यमबाट आयोजित एनसीसी तथा अभियन्ताहरूसँगको…

Read More

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिबारे निर्णय गर्यो

निर्णय जस्ताको तस्तै/कपिपेस्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म संचालन भई बैठकबाट निर्णय भएको निर्णय नं. ४ विदेशस्थित जनसम्पर्क समितिको सम्बन्धमा विधानको धारा १४ (४), (५) र (६) लाई निलम्वन गर्ने निर्णयले केही दुविधा सृजना हुन आइरहेको सन्दर्भमा उक्त दुविधालाई स्पष्ट पार्न वाञ्छनीय भएकोले आज मिति २०८१ चैत्र १० गतेको नेपाली…

Read More

यौन व्यवसाय र बाँदर बेच्न लवी गर्ने कांग्रेस सांसदहरु

नेपाली कांग्रेसमा पार्टीमा शुशिल कोइराला पछि त्यो गुटको नेतृत्व डा. शशांक कोइरालाले गर्छन भन्ने थियो त्यो अपेक्षा टुटेपछि कांग्रेसमा एक किसिमको पावर चेक-ब्यालेन्स खुस्किएको छ।  सभापति शेरबहादुर देउबाको अगाडी सबै मुसा छन् कसैको हिम्मत छैन। उनले गिभ-एण्ड टेक गरेर नेपाली राजनीतिमा आफ्नो जीवन मात्र होइन श्रीमती डा. आरजु देउबा र भतिज भानु देउबाको लागि पनि…

Read More

गोदावरी साहित्यमा सञ्जेलको नेतृत्व

ललितपुर।गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारणसभा तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। बडिखेलको सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।  निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार समितिमा नवराज सञ्जेल (अध्यक्ष ), जनार्दन पौडेल (उपाध्यक्ष) शर्मिला दाहाल(सचिव), उषा केसी सिल्वाल (सहसचिव), अश्वस्थामा अर्याल (कोषाध्यक्ष)…

Read More

लबस्तरो सरकार र लज्जित नेपाली: रास्वपा सभापति लामिछाने

नेपाली कांग्रेस र नेकपा एमाले पार्टी मिलेर राजनैतिक रुपमा प्रतिसोधपूर्वक मुद्धा-माथि मुद्धा बोकाईएका रास्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत महिना देखि पुनरावेदन गर्न थालेका छन्। काठमाण्डौ जिल्ला अदालतको धरौटी मागको आदेशविरुद्ध उच्च अदालत पाटनमा मार्च २१, शुक्रबार निवेदन दर्ता गराएपछि पत्रकार-सञ्चारकर्मीले घेरिएका रवि लामिछानेले यो देशको भविष्य अब तपाईं र हाम्रो पुस्ताको हातमा आउँदै छ।…

Read More

एनआरएनएको महाधिवेशन मे महिनामै हुन्छ, सतप्रतिशत कन्फिडेन्ट छु:अध्यक्ष शेष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले अहिले निकै व्यस्त छन्। सर्वोच्च अदालतले उच्चस्तरीय समितिको अध्यक्षको रूपमा संघको एकता महाधिवेशन गराउने जिम्मा दिए पछि उनी आगामी ३-५ मे, २०२५ मा काठमाडौँमा महाधिवेशन गराउन रातदिन नभनी खटिरहेका छन्। तर उनकै समितिका केही सदस्यहरूले महाधिवेशन बिथोल्न सबै प्रयास गरेका छन्। प्रस्तुत छ, यसै सिलसिलामा डा…

Read More

एनआरएनए अमेरिकाका दुइ पक्षको पहिलो बैठक, जुलाईमा अधिवेशन गर्ने

सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३-५, २०२५ मा काठमाण्डौमा हुने अन्तराष्ट्रिय महाधिवेशनको लागि विभिन्न देशहरुमा विभाजित भएका पक्षहरुको आपसी बैठक हुन थालेका छन्।  यसै शिलसिलामा एनआरएनए अमेरिकामा रहेका दुइ फरक तर दुवै कानुनि रुपमा आधिकारिक रहेका एनआरएनए एनसीसी (राष्ट्रिय संगठन/परिषद) हरुको पहिलो बैठक सम्पन्न भएको छ। …

Read More

एनआरएनएका रसियन माफियालाई सर्वोच्चको पांच दिने चेतावनी पत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ। हाल बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उक्त कार्यालयको जिम्मा दिन यसअघि पत्राचार गरेपनि कार्यान्वयन नभएपछि मंगलबार दोस्रो चेतावनीयुक्त पत्र पठाएको हो। पत्रमा भनिएको छ, सर्वोच्च अदालतको २०८० चैत २१ को…

Read More

फिप्नाले भव्य रुपमा १४८औं लखन थापा स्मृति दिवस मनायो न्यूयोर्क

आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका प्रथम शहिद लखन थापा मगरको १४८ औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइयो। नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोबल किशोर शाह सुडीको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रमा विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र माननीय कमला बिक संविधान सभा सदस्य प्समेत उपस्थिति रहेको…

Read More

एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष डा. घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै

सर्वोच्च अदालतको परमादेशद्वारा गठित  गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरुसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्। हाल कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले मे ३–५, २०२५  का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका…

Read More

एनआरएनए उच्चस्तरीय समितिको १२औं बैठक, सदस्यता मुख्य एजेन्डा

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको १२ औं बैठक मार्च १६, २०२५ आइतबार सम्पन्न भएको छ। विभिन्न निर्णय मध्ये सदस्यता प्रमुख एजेन्डामा परेको छ। संयोजक डा. शेष घलेको अध्यक्षता र परराष्ट्र तथा कानुन मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको बैठकले हालसम्म भएका काम तथा प्रगतिको बारेमा छलफल गरी विभिन्न ७ बुँदे निर्णय गरेको जानकारी गराइएको छ।…

Read More

नृत्य नेपाली पाराको पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

सीतल आचार्य,काठमाडौं नृत्य नेपाली पारा’ एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि रिदिमा लामा र उपास्ना तामाङले जित्नुभएको छ । टाइमलाइन स्कुल, नयाँबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजनामा गरिएको थियो । मंसिरबाट सुरु भएको यस नृत्य प्रतियोगितामा काठमाडौं जिल्लाभरिकै करिब ६०० भन्दा विद्यार्थीले अडिसनमा भाग…

Read More

एनआरएनए अधिवेशनका लागि सरकारले आवश्यक सबै सहजीकरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको १२ औं बैठक मार्च १६, २०२५ आइतबार सम्पन्न भएको छ। बैठकमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएकाले सबै मिलेर एकताको महाधिवेशन गराउनुको विकल्प नभएको बताइन्। उनले समितिलाई काम गर्नका लागि आइपरेका…

Read More