संघको महाधिवेशन गर्ने अन्तिम मौकालाइ चुनौती बनाउने प्रयास गरियो, गर्नुपर्ने निर्णय सकियो, संघ अब नयाँ युगमा जान्छ:संयोजक डा. घले

कृष्ण केसी, अमेरिका, मार्च २, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१३ देखि २०१७ सम्म दुइ-दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएका तथा सम्मानित सर्वोच्च अदालतको परमादेशबाट गठित संघको उच्चस्तरीय समितिका संयोजक डा. शेष घले हुनुहुन्छ। उहाँले एक प्रश्नको जवाफमा धेरै लामो र बिस्तृत जवाफ दिनुभयो।  संघको २०२५ मे महिनाको महाधिवेशन ऐच्छिक, विकल्प, पक्ष-विपक्ष, मत-विमत र…

Read More

एनआरएनए महाधिवेशन सहजीकरण गर्न परराष्ट्रद्वारा सहसचिव जोशीलाई जिम्मेवारी, पत्र सहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ मा आयोजना गरिएको महाधिवेशन सहजीकरण गर्नको लागि नेपाल सरकार परराष्ट्र मन्त्रलयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट जिम्मेवारी तोकेको छ। मार्च २, २०२५ आइतबार परराष्ट्र मन्त्रालयले संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घले र संघको सचिवालय दुवैलाइ फरक-फरक लेखेको पत्रमा…

Read More

एनआरएनए यूकेको अधिवेशन २३ मार्चमा हुँदै, ५२७ सदस्यीय मूल आयोजक समिति गठन

गैरआवासीय नेपाली संघ यूकेले यहि मार्च २३, २०२५ मा विभिन्न टुक्रामा पुगेका गैरआवासीय नेपालीहरुलाइ एक ठाउँमा ल्याएर एकताको अधिवेशन ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको छ। एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी,…

Read More

बद्री केसीले आह्वान गरेको अधिवेशन र गतिबिधि अवैध, उच्चस्तरीय समितिलाई मात्रै महाधिवेशन गराउने अधिकार:डा.श्रेष्ठ

एनआरएनएमा विवाद बल्झीरहेको बेला सर्वोच्च अदालतका दुइ ओटा फैसलाले अन्यौल अझै बढाई दिएको छ।  उच्चस्तरीय समितिले मे २०२५ मा अधिवेशन आह्वान गरेको छ भने बद्री केसी समूहले अक्टोबर २०२५ मा।  त्यसो भए वैधानिक अधिवेशन कुन हो? यिनै विषयमा हामीले लामो समयदेखि जापानमा बसोबास गर्नु हुने अन्तरराष्ट्रिय कानूनविद् डा बलराम श्रेष्ठसंग कुराकानी गरेका थियौं। उक्त अन्तरवार्ताको…

Read More