रास्वपा खुलातर्फ टप ३५ निर्वाचितहरुको नाम र प्राप्त मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। खुलातर्फ १. डा. स्वर्णिम वाग्ले — २६०७ २. सोविता गौतम — २५९४ ३. शिशिर खनाल — २४९५ ४. सागर ढकाल — २३३३ ५. तोसिमा कार्की — २२५७ ६. रञ्जु दर्शना — २२४९ ७. मनिष झा…
