म जे बोल्छु त्यहि कुरा पार्टीको लाइन हो: एमाले दलनेता थापा
नेकपा एमालेका नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले आफूले सदनमा जे बोल्यो त्यहि नै पार्टीको आधिकारिक नीति र मान्यता अनुरुप हुने बताएका छन। उनले पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। आफूले दिएको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले लेखेको स्टाटसलाइ संकेतगर्दै भने, ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा…
