रास्वपा सभापति लामिछाने संसदीय दलको बैठकमा बोलेका १२ बुँदा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा एक दर्जन बिषयमा निर्देशन, स्पष्टता र आब्हान गरेका छन। उनले भने, कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन्, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदैछ वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन।…
