श्रीस्वस्थानी ब्रत कथा अध्याय ९
Spread the loveश्रीस्वस्थानी ब्रत कथाको नवौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीछेउ कुरा गर्न लागे – हे विरणी ! हामीले अश्वमेध यज्ञ गर्न चिताएको धेरै काल भयो,अब यज्ञ गरूं सामाग्री तयार गर ! महादेव र सतीदेवीबाहेक आफ्ना सबै छोरी जुवाईं ब्रम्हा,विष्णु,प्रभृति, देवता , यक्ष,…
