मोक्षदा एकादशी ब्रत तथा गीता जयन्तिको सबैमा शुभकामना

Spread the love

Spread the loveमहाराज युधिष्ठिरको प्रश्नमा भगवान श्री कृष्ण ले उत्तर दिंदै भन्नुहुन्छ , जुन एकादशी ब्रत गर्नाले नरकमा परेका तथा नीच योनिमा प्राप्त भएका पितृहरूको मोक्षगति प्राप्त हुन्छ र जुन एकादशीको नाम र महात्म्य सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल पाईन्छ ।

Read More

गायक ढकाल धेरैपछि पुरानै शैलीमा सतीश चापागाईको शब्दमा 

Spread the love

Spread the loveगायक रामकृष्ण ढकाल धेरैपछि पुरानै शैलीको गीतबाट फेरी चर्चामा आएका छन्। बिशेषगरी बिरहका भावसहित त्यस्तै लय र स्वरका गीतहरु गाउने गायकका रुपमा ढकाल परिचित छन्। लामो समय यस्तै दुख पीडा पीर र वेदनाले भरिएका गीत गाएका ढकालले पछि पप र लोक संगै रमाईला गीत पनि गाउन थाले ।  पुरानो शैलीको गीत कम आएपछि…

Read More

उत्पत्तिका एकादशीको

Spread the love

Spread the loveसौनकादि ८८ हजार ऋषिहरूको प्रश्नको उत्तरमा सुतजीले बताउंनु भएको र अर्जुनको प्रश्नको उत्तरमा भगवान श्रीकृष्णले बताउंनु भएको एकादशीको उत्पत्ति कसरी भयो र यस्को बारेमा सत्युगमा भएको घटनालाई सुन्न र बुझ्नको लागि पं रामबाबु लुईटेलद्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर पुण्य लाभ गरौं ।

Read More

हरिबोधनी एकादशीको सबैमा शुभकामना, प्रवचन भिडियो सहित

Spread the love

Spread the loveआज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा…

Read More

रास्वपाको जस्तो प्रजातान्त्रिक उम्मेदवार चयन प्रक्रिया कुनै पार्टीमा छैन

Spread the love

Spread the loveपूर्ण प्रजातान्त्रिक सोचका साथ स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाकाल देखिनै अन्य भ्रष्ट दलहरुको आक्रमण सहनुपर्यो तर पनि संसदमा केवल छ महिनामा नै चौथो ठुलो पार्टी सावित गर्यो।  ४० बर्षमा नेपाली पुरातन पार्टीहरुले गर्न नसकेका, नजानेका अनि चुर्लुम्म डुबाएको देश कसरी चलाउने भन्ने उदाहरण केहि महिनामा केहि मन्त्रालयको जिम्मेवारीमा प्रतिसोध…

Read More

कृपा पौडेलको माछापुछ्रे बतास गीत

Spread the love

Spread the loveपोखरा-तिजको गीतबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गीत चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन। उनको गीतको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ। तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गीत हो। गीतमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्तीश्री परियार…

Read More

यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

Spread the love

Spread the loveतिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ।  सबैजसो नेपालीहरुको घर आँगन तथा…

Read More

हलिउडखबरको इमिग्रेशन फोरम जुन देखि पुन:सुरु हुँदै

Spread the love

Spread the loveनेपाली अमेरिकन समुदायको लागि अमेरिकाको इमिग्रेशन संबन्धि २००८ बाट सुरु गरेर संचालनमा आएको इमिग्रेशन फोरम जुन २०२४ देखि पुन: संचालन हुने भएको छ।  चर्चित कानुनका बिज्ञ र आइपरेका-समस्या, जिज्ञासा र जानकारी सहितको लाइभ कार्यक्रम पुन:संचालन गर्न लागिएको हो। फरक फरक समयमा फरक-फरक कानुका बिज्ञहरुद्वारा सवाल-जवाफको सेवा प्रदान गरिने यो कार्यक्रमको पहिलो इपिसोड जुन…

Read More

नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न

Spread the love

Spread the loveनेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रम सम्पन्न भएको छ। अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) मा सुरु भएको कार्यक्रम करिब एक घण्टा १९ मिनेट सम्म संचालन भयो।इतिहासमा नै पहिलो पटक सुरु गरिएको अनलाइन शुभकामना र्याली भब्य रुपमा सम्पन्न भएको…

Read More