श्रीस्वस्थानी ब्रत कथाको बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! यति पातालका कुरा कहें, अब मर्त्यमण्डलका कुरा कहन्छु । मर्त्यमण्डलका दक्षिण भागमा ब्रम्हपुत्र नाम गरेको नगर छ ।त्यहां ब्राम्हणहरू असंख्यात संपत्ति पाई वेद पुराण आदि नाना शास्त्र अभ्यास गरी आफ्ना-आफ्ना कर्ममा रहेका थिए । त्यसै नगरमा शिवभट्ट नाउं गरेका ब्राम्हण महागरीब थिए । गरीब भएपनि शिवभट्ट ब्राम्हणलाई लोभ मोह थिएन् । आफ्ना कर्म छोड्दैन थिए , मिथ्या कुरा बोल्दैनथे ।तिनकी सती नाउं गरेकी ब्राम्हणी थिईन् । दुवै स्त्री पुरूष बहुत मिलेका थिए ।घरमा संपत्ति नहुंदा धेरै दु:ख पाए । त्यसपछी संपत्ति प्राप्त गर्न उपाय गरे ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय १९ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १३ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ११– Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १० – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar