Headlines

श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ 

श्रीस्वस्थानी ब्रत कथाको सोर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! अब मं तपाईंलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउंछु ।एक चित्त भै सुन्नुहोस्, सावित्री , गौरी र लक्ष्मीहरूले आ-आफ्ना पतिदेवहरूसंग हामीहरूलाई रजस्वला, गर्भवती र सुत्केरी हुने र बाल- बच्चाहरूको झाडापिसाबमा डुब्नुपर्ने कष्ट नहोस भनि सृष्टिका आदिकालमा नै वरदान मांगेका थिए ।त्यसकारण यी देवीहरू निरन्तर पतिकै सेवा टहल मात्र  गरिरहन्थे । तर भगवती पार्वतीलाई सन्तान सुखको चाहनाले आकुल गरायो । त्समाथी पनि बिना कष्ट कुनै कहर नकाटी सन्तान चाहियो । सन्तानमा पनि पुत्र नै चाहियो । त्यसपछी के भयो ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।

श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु

श्रीस्वस्थानी ब्रत कथा अध्याय १५ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १४ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १३ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ११– Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १० – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय २ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १ – Hollywoodkhabar

One thought on “श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ 

Leave a Reply