श्रीस्वस्थानी ब्रत कथाको उन्नाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त श्रीमहादेवले विष्णुलाई विदा दिई उहां गै जालन्धरसंग युद्ध गर्नुभयो । महादेवको र जालन्धरको अघोर संग्राम भयो । वृन्दाको पतिब्रता धर्म विष्णुले हरिसकेको हुनाले वलहिन भै महादेवसंग युद्ध गर्न नसकि जालन्धर आकाशमा गै माया युद्ध गर्न लाग्यो ।महादेव पनि आकाशमै गई युद्ध गरे । युद्ध गर्दा जालन्धरको बल हीन हुन गएको देखी महादेवले अब ता वृन्दाको सत्य विष्णुले डगाईसकेछन् भन्ने थाहा पाई हातमा रहेको त्रिशुलले बेगले तिन आंखाबाट आगोको ज्वाला निकाली जालन्धरको छातीमा भेदे । त्यसपछी के भयो ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय १८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १६
श्रीस्वस्थानी ब्रत कथा अध्याय १५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १३ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ११– Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय १० – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar
One thought on “श्रीस्वस्थानी ब्रत कथा अध्याय १९ ”