मौलिक ठाडो भाका गीत सार्वजनिक
Spread the loveकाठमाडौं-नेपाली मौलिक संस्कृतिको पहिचान बोकेको नयाँ मौलिक ठाडो भाका गीत सार्वजनिक गरिएको छ। नेपाली लोकसंगीतको धरोहरलाई आधुनिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको यो गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। गीतमा किरण बीसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरले दमदार स्वर दिएका छन्। नेपाली पहाडी संस्कृतिको आत्मा…
