हिरण्य भोजपुरेको ‘आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स’ बिमोचन

प्रख्यात सङ्गीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको उपन्यास “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” को अंग्रेजी अनुवाद अमेरिकाको कोलोराडो राज्यको गोल्डन शहरको शेर्पा हाउस रेस्टुरेन्टमा शनिवार आधिकारिक रूपमा विमोचन भएको छ। “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” भोजपुरेको चर्चित नेपाली उपन्यास “सगरमाथा भन्दा माथि” को अंग्रेजी संस्करण हो । भुवन थपलियाद्वारा अनूदित यस…

Read More

गुरू पुर्णिमाबारे पं. रामवावु लुईटेलको प्रवचन

प्रत्येक वर्ष आषाढ शुक्ल पुर्णिमालाई गुरू पुर्णिमा तथा व्यास जयन्तिको रूपमा देशभरि नै गुरूहरू प्रति श्रद्धा भाव समर्पण गरि हर्र्षका साथ मनाउंने गरिएको छ। गुरू पुर्णिमा हिन्दु धर्मावलम्बीहरूको मात्र नभई वौद्ध र जैन धर्मावलम्वीहरूले आफनो गुरू प्रति श्रद्धा व्यक्त गरि मनाउंने गर्दछन्, गुरू पुर्णिमा र यस्को महत्वका बारेमा थप जानकारीका लागि पं. रामवावु लुईटेलद्धारा प्रस्तुत…

Read More

हरिशयनी ( तुलसी रोप्ने ) एकादशीबारे

प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीको विषेश महत्व रहेको छ। किनकी यो एकादशीबाट चतुर्मास व्रत सुरूहुने गर्दछ। यसका साथै आजका दिन हामीलाई जुनसुकै देवकार्य, पितृकार्य र दैनिक पांचायन शालिग्राम पूजा गर्दा नभई नहुने तुलसीलाई रोप्ने दिन पनि हो। तुलसीलाई धार्मिक रूपमा मात्र नभई स्वास्थ्य र घरमा वास्तु निवारणको लागी पनि उत्तिकै महत्वका रूपमा लिईएको…

Read More

न्युयोर्कमा पहिलोपटक नेपाली फेसन एक्सप्रेसन सम्पन्न

नेपाल र नेपाली उत्पादन,भेसभुषा, कला र संस्कृति समेटेर एकै थलोमा जुन २९ आईतवार साँझ पहिलोपटक अमेरीकामा नेपाली फेसन मेला सम्पन्न भएको छ। विश्वकै फेसनहव मानिने अमेरीकास्थित न्युयोर्क शहरमा नेपालीहरुको आकर्षक केन्द्र मानिने ज्याक्सनहाईट्स उड्साईडस्थितमा सो कार्यक्रमों आयोजना भएको थियो।  साँझ ७ बजेदेखी शुरुभै मध्यरात १२ बजेसम्म भरपुर मनोरंजन सहित संचालित सो कार्यक्रमले नेपाल झल्काउने प्रयास…

Read More

न्यूयोर्कमा आदिवासी जनजाति महासंघको सांकृतिक साँझ सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आदिवासी जनजाती साँस्कृतिक साँझ न्यूयोर्कमा सम्पन्न भएको कुरा आयोजकहरुले बताएका छन्। शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो। कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य…

Read More

धेरै क्षेत्रमा अँध्यारो छ, त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ:कुलमान घिसिङ (भिडियो सहित)

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकबाट लोडशेडिंग हटे  पनि अझै धेरै क्षेत्रमा अँध्यारो बाँकी रहेको र  त्यसलाई हटाएर उज्यालो मुलुक बनाउनु पर्ने बताएका छन्।   सर्लाहीका आम नागरिकहरुको तर्फबाट आफुलाई गरिएको  नागरिक अभिनन्दनमा बोल्दै उनले अहिले नेपाली जनताले कुनै राजनीतिक विचारधाराभन्दा पनि प्रभावकारी सेवाप्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उल्लेख गरे। आफुले गरेको…

Read More

ललितपुरे कृष्ण दाहालको काठमाडौमा मेलम्ची पानी गीत आयो

केहि बर्ष देखि गीत, संगीत क्षेत्रमा उदायका र रहेका ललितपुर् जिल्लाका कृष्ण दाहालको पछिल्लो गीत काठमाडौमा मेलम्ची पानी  गीत आएको छ। गीतको स्वर कृष्ण दाहाल, प्रताप दास र दीपा सापकोटाको रहेको छ भने शब्द र संगीत कृष्ण दाहाल आफ्नै हो। संगीत संयोजन नारायण दंगालले र मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन्। गीतको भिडियोमा सुरेश कोली र…

Read More

टेलर स्विफ्टको “बाइ-ब्याक मास्टर एल्बम” सफल 

मे ३०, २०२५ शुक्रबार चर्चित अमेरिकन गायीका टेलर स्विफ्टले भनिन, “मैले बनाएका र गाएका सबै संगीतहरु अब मेरा हुन्।” स्विफ्टले आफ्नो गीतको मास्टर कपी बाइ ब्याक सफल भएकोले आफ्नो जीवनको ठूलो सपना बल्ल साकार भएको उल्लेख गरेकी छन्।  गायिका तथा संगीतकर्मी टेलर एलिसन स्विफ्टको जन्म डिसेम्बर १३, १९८९ मा पेन्सलभेनियाको रिडिङमा भएको थियो। उनले आफ्नो…

Read More

जब अटवामा गुन्जियो नेपालीले माया मार्‍यो बरिलै

अटवा/नयाँ वर्ष  विसं २०८२ को अवसरमा   नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो।   गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्‍याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको ‘नेपालीले माया मार्‍यो…

Read More

नेपालमा ठुला लगानी बढाउँदै शेष र जमुना घले, ५ अर्ब बढी लगानीमा गुन्डुमा स्वनिग रिसोर्ट बन्दै

अष्ट्रेलियाकै सर्वाधिक धनी मध्येको सूचीमा रहेका नेपाली मुलका डा. शेष घले तथा जमुना घलेले नारायणहिटी दरबारको मूल गेट अगाडी करिब २० अर्ब भन्दा धेरै लगानीको होटल शेराटन पछि भक्तुपुरको गुण्डुमा अर्को ठुलो लगानी गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिग बनाउन सोमबार भूमि पूजा गरिएको छ। ६० भिल्लाको यो…

Read More

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेत

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेतसँग नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा नेपालको राजनीति र मिडियाबारे चर्चा: बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बरिष्ठ पत्रकार बबिता बस्नेतसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।  ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार भगिरथ योगी र हलिउडखबरका संचालक-संपादक कृष्ण केसीदेवारा मोडरेट गरिएको…

Read More

अमेरिकामा टिकटक प्रतिबन्धको समय अर्को ७५ दिन बिस्तार तर खरिदकर्ता अनिश्चित

अमेरिकी कंग्रेसले पारित गरेर अदालतद्वारा गरिएको फैसला अनुसार जनवरी १९, २०२५ लाई बिक्री या टिकटक प्रतिबन्धको लागि अन्तिम समयसीमा तोकेको थियो। फैसला अनुसार राष्ट्रपतिले एक पटक विचार गर्न सकिने उल्लेख थियो। त्यसै अनुसार राष्ट्रपति डनल्ड जे ट्रम्पले बाइटडान्सलाई ७५ दिनको समय विस्तार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरे। त्यो विस्तार यहि शनिबार अप्रिल ५ मा समाप्त…

Read More

मे मा हुने महाधिवेशन मात्रै वैधानिक अन्य विकल्प छैन:महेश श्रेष्ठ (Audio available)

काठमाडौँ-एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्। बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नै पर्छ । उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनु जरुरी छ, त्यसपछि मात्र समय बढाउने विषयमा छलफल हुन सक्छ, उनले भने। उच्चस्तरीय समितिद्वारा भर्चुअल माध्यमबाट आयोजित एनसीसी तथा अभियन्ताहरूसँगको…

Read More

महाशिवरात्री पर्वको महत्व के रहेको छ

फाल्गुण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई महाशिवरात्री पर्वको रूपमा राष्ट्रव्यापि रूपमा नभई अन्तराष्ट्रिय रूपमा हिन्दु धर्मावलम्वीहरूले भगवान शिव र पार्वतीको विवाह महोत्सवका रूपमा मनाउंने गरिएको छ । देशका विभिन्न शिवालयका साथै , विषेश गरि पशुपतिनाथमा नेपाल भारत लगायत अन्य देशहरूवाट पनि भक्तजनहरू उपस्थित भै भब्य रूपमा मनाईंने शिवरात्री पर्वको महत्वका बारेमा पं. रामबाबु लुईटेल द्धारा…

Read More

विजया एकादशीबारे पण्डित रामबाबुको प्रवचन

भगवान श्रीकृष्णका सामु महाराज युधिष्ठिरले प्रश्न गर्नुहुन्छ ? हे भगवान हजुर सम्पूर्ण शास्त्रका ज्ञाता हुनुहुन्छ , फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीको नाम के हो ? र उक्त एकादशीको ब्रत बिधान के हो र , उक्त ब्रत गर्दा के फल प्राप्त हुन्छ ? सबै आज्ञा होस । भगवान श्रीकृष्णले युधिष्ठिरको प्रश्नको उत्तरमा के आज्ञा भयो, पूर्ण…

Read More

एनआरएनए महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ:डा शेष घले

डा.शेष घलेले  गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित १३ सदस्यीय उच्चस्तरीय…

Read More

ब्यङ्ग्य कविता:खोस्टो

-अर्जुन राज पन्त , बाग्लुङ मुलपानी, फेब्रवरी १८, २०२५ हैन भनम नागरिकता नै हो हो भनम गाइजात्रा भै गो भिसा लगाई स्वदेशमा जाउ आपनै खल्तिको मागेर खाउ नागरिक भनि सम्बिधानले भन्छ भिसा लगाउने कानुन बन्छ छ यस्तो अन्त हेर चारै दिशा स्वदेशी माथि को लाउछ भिसा बस्नु छ लाइन नागरिकता बोकि देशैको पो नै उपहास…

Read More

नेपाल रेडक्रस सोसाइटीको सदस्यता निलम्बन हुनसक्ने:डा. कार्की, प्रतिनिधि सभा सदस्य

सम्माननीय सभामुख महोदय, सरकारले यो सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले आज म लज्जाबोध भएको छु। आजभन्दा पाँच महिना अघि गत साउन २१,२०८१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भइरहेको चरम भ्रष्टाचारको विषय उठाएको थिएँ। महिला बालबालिका मन्त्रालय, समाज कल्याण परिषद् को अध्ययन अन्तर्गत भएको १७औं छानविनको सत्रौं प्रतिवेदन सार्वजनिक गरियोस्, दोषी माथि…

Read More

जय नेपाल अन्तराष्ट्रिय फाउण्डेशनबारे सभापति डा. पण्डितसंग कुराकानी 

आज फेब्रवरी १५, २०२५ शनिबारका दिन नेपाली डायस्पोरा टकमा “जय नेपाल अन्तराष्ट्रिय फाउण्डेशन” बारे फाउण्डेशनका सभापति डा. यादव पण्डितसंग कुराकानी गरियो। हालिउडखबरको नेपाली डायस्पोरा टकमा भएका कुराकानीको पुरा भिडियो हेर्नकोको लागि यूट्यूब या फेसबुक लिंक क्लिक गर्न सक्नुहुनेछ। फेसबुक लाइभ लिंक: https://fb.watch/xM-nPZxov2/ यूट्यूब च्यानल लिंक यसका साथै अब नियमति रुपमा संघ-संस्था र व्यक्तिहरुसँग हलिउडखबरको फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022…

Read More