Nepali Diaspora TAlk:जय नेपाल फाउण्डेशनबारे

के यो नेपाली कांग्रेससँग जोडिएको जनसम्पर्क समितिको विकल्प हो? राजनैतिक दल हो? नेपालसंग यसको संबन्ध केही छ? लगात बिषयमा बिस्तृत कुरा-कानी। जय नेपाल फाउण्डेशनका सँस्थापक तथा सभापति डा. यादव पण्डितसंग, फेब्रवरी १५, २०२५ शनिबार साँझ ६ बजे (न्यूयोर्कको समयमा)  को फसबुकपेज https://www.facebook.com/hollywoodkhabar2022 मा लाइभ सुन्न सक्नुहुनेछ। 

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३१

श्रीस्वस्थानी ब्रत कथाको एकतिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त यस्ता वचन चन्द्रावती बुहारीले भनेको वचन सुनी गोमा माता खुशी भै मनले श्रीस्वस्थानी मातालाई सम्झी अंजली बांधी हे परमेश्वरी भनी चनद्रावती रानी छेउ भनिन् हे – बुहारी त्यस्ता दशामा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने तं धन्य रहिछस् । मेरो कुरा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३०

श्रीस्वस्थानी ब्रत कथाको तिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त चन्द्रावतीले गोमा माता र नवराज राजालाई प्रणाम गरिन् । नवराजराजाले चन्द्रावतीलाई विछ्यौनामा वसाली चन्द्रावती छेउ सुध्याए – हे स्त्री ! तेरो मुख नदेखेको पांच वर्ष भयो । ल्याउन भनि डोलेहरू गएथे, उनी पनि फिरेनन् , तैंले पनि किन बिलम्ब गरिस् ?…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २८

श्रीस्वस्थानी ब्रत कथाको अठ्ठाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त ब्राम्हणहरूले भात लिई चन्द्रावती ब्राम्हणी भएको ठाउंमा गए। चन्द्रावती ब्रान्हणीले ब्राम्हणहरू आएको देखी मलाई पनि केही ल्याईदियौ कि ? भनी सुध्याईन् र ब्राम्हणहरूले हे पापिनी ! तॅं अति पापिनी रहिछस्, तेरो निमित्त हामीलाई शर्म पर्यो । कसरी भने तॅंलाई दिन भनी…

Read More

ललितपुरे लोक गायक मिठाराम केसीको ललितपुरे दाइ लोकार्पण हुँदै

सन्तोष दहाल,ललितपुर/लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ‘ ललितपुरे दाइ’ सार्वजनिक हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही फागुन ३ गते शनिबारका दिन एक कार्यक्रमका बीच वरिष्ठ कवि तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २७

श्रीस्वस्थानी ब्रत कथाको सत्ताईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त डोलेहरू भन्दछन् -हे महारानी ! स्वर्गका अप्सराले स्वस्थानी परमेश्वरीको ब्रत गर्न लागेका देख्यौं र उनका संसर्गमा हामीले पनि ब्रत गर्न लाग्यौं र विलम्ब भयो क्षमा गर्नुहओस्, तपाईंलाई पनि श्रीस्वस्थानी परमेश्वरीको प्रसाद ल्याईदिएको छ , लिनुहओस् भनी डोलेहरूले भनेको वचन सुनी चन्द्रावती…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २६

श्रीस्वस्थानी ब्रत कथाको छब्बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन नवराजले आफ्नी महतारी गोमा छेउ भने- हे माता ! ईश्वरीको कृपाले हामी यहां आई राजा भयौं, अब आफ्ना राज्यमा, जति भएका ब्राम्हणलाई डाकी भोजन गराई श्रद्धा पूर्वक दक्षिणा दिऔं , यस जन्ममा दान धर्म गर्नाले अर्का जन्ममा पाऔंला ।…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २४ 

श्रीस्वस्थानी ब्रत कथाको चौलिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त गोमा ब्राम्हणीले धागाको लरिया लिई चन्द्रज्योती नगरका बरहीको घरमा गई ‘मेरो घरमा सप्तऋषि आएका छन्,तिनलाई खान दिन्छु,यो धागाको लरिया लेऊ र पान देऊ’ भनिन् । यति गोमा ब्राम्हणीले भनेको सुनी बरहीले ‘हे गोमा ब्राम्हणी ! आज पान कत्ति छैन्, जति भएको…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २३ 

श्रीस्वस्थानी ब्रत कथाको तेईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त नवराज ब्राम्हण आफ्ना बाबाको खबर गर्न गएपछी नवराजकी स्त्री चन्द्रावती ब्राम्हणीले आफ्नी सासू गोमा ब्राम्हणीछेउ भनिन् – हे माता! म मेरो माईत नगएको धेरै दिन भयो, यहां खानलाई अन्न छैन्, लाउंनलाई वस्त्र छैन्, अरूसंग मांगी मात्र कति दिन निर्वाह गरूंली, यस…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २२

श्रीस्वस्थानी ब्रत कथाको वाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! त्यस्ता तरहले रहंदा आठ, दश वर्ष भयो र एक दिन शिव शर्मा ब्राम्हण आफू ह्रृष्ट – पुष्ट भएको देखी घर सम्झी अब यहां म बसी के गरूं, घर जाउं भनी,विचार गरी शिवभट्ट ब्राम्हण र सती ब्राम्हणी छेउ गई भने- हे माता-पिता ! तिमीहरूले…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २१ 

श्रीस्वस्थानी ब्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! गोमा भिक्षुक रूप महादेवको शराप पाई अति चिन्तित थिईन्।तहां उप्रान्त गंगा – स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि- हरको पूजा गरी सुवर्णादि नाना द्रब्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी -हे पुत्री ! किन रोईस् ! के दु:ख भो…

Read More

छपेली-माझखण्ड युरो स्ट्याण्डर्ड केबलकारको शिलान्यास सांसद राणाबाट हुँदै

ललितपुर/ललितपुरस्थित ‘छपेली–माझखण्ड केबलकारको निर्माण कार्यको शिलान्यास माघ २१ गत्ते अर्थात फेब्रवरी ३, २०२५ सोमबार हुँदैछ। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए। डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २०

श्रीस्वस्थानी ब्रत कथाको बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! यति पातालका कुरा कहें, अब मर्त्यमण्डलका कुरा कहन्छु । मर्त्यमण्डलका दक्षिण भागमा ब्रम्हपुत्र नाम गरेको नगर छ ।त्यहां ब्राम्हणहरू असंख्यात संपत्ति पाई वेद पुराण आदि नाना शास्त्र अभ्यास गरी आफ्ना-आफ्ना कर्ममा रहेका थिए । त्यसै नगरमा शिवभट्ट नाउं गरेका ब्राम्हण महागरीब थिए…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १९ 

श्रीस्वस्थानी ब्रत कथाको उन्नाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त श्रीमहादेवले विष्णुलाई विदा दिई उहां गै जालन्धरसंग युद्ध गर्नुभयो । महादेवको र जालन्धरको अघोर संग्राम भयो । वृन्दाको पतिब्रता धर्म विष्णुले हरिसकेको हुनाले वलहिन भै महादेवसंग युद्ध गर्न नसकि जालन्धर आकाशमा गै माया युद्ध गर्न लाग्यो ।महादेव पनि आकाशमै गई युद्ध…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १८

श्रीस्वस्थानी ब्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंस साथमा लिई जलक्रीडा गरी बसेका थिए । त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन् – हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १७

श्रीस्वस्थानी ब्रत कथाको सत्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! एक दिन फेरी शिवजीलाई वन- विहार गर्नको मनसुबा हुंदा मृग रूप भै कसैले थाहा नपाउंने गरि श्लेष्मान्तक वनमा गै मृग-मृगिणी संग भुली परम आनन्दले रहे । महादेवलाई नदेखी पार्वतीले अनेक ठाउंमा गै खोजिन, कांही पाउंन नसकी हार मानी ‘यी महादेवले अघि पनि मलाई…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ 

श्रीस्वस्थानी ब्रत कथाको सोर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! अब मं तपाईंलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउंछु ।एक चित्त भै सुन्नुहोस्, सावित्री , गौरी र लक्ष्मीहरूले आ-आफ्ना पतिदेवहरूसंग हामीहरूलाई रजस्वला, गर्भवती र सुत्केरी हुने र बाल- बच्चाहरूको झाडापिसाबमा डुब्नुपर्ने कष्ट नहोस भनि सृष्टिका आदिकालमा नै वरदान मांगेका थिए ।त्यसकारण यी देवीहरू निरन्तर…

Read More

दिल्लीमा ईन्डो नेपाल म्युजिक अवार्ड सम्पन्न, सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी बिजेता

ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ ।  लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड  २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड  प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १५

श्रीस्वस्थानी ब्रत कथाको पंध्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको प्रसाद आठ रोटी, आठ अक्षता,आठ बेलीपुष्प, आठ यज्ञोपवीत,आठ पान,आठ कुड्का सुपारी, सगुन समेत ल्याई- ‘हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो ।केटकेटी देखी हजुरलाई धाईरहेकी थिएं ,आज पाएं ‘ भनी महादेवका हातमा चढाई साष्टांग प्रणाम गरि।फेरी केहि बिन्ति…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १३ 

श्रीस्वस्थानी ब्रत कथाको तेर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको सम्पूर्ण अंग पतन भईसकेपछि श्रीमहादेवले चित्त दृढ गर्न नसकी हा सतीदेवी भनी भूमिमा परी मूर्छा भए । फेरी चेष्टा भयो र सुस्केरा हाली मनले सतीदेवीलाई सम्झी बहुलाहा जस्ता भै जहां तहां फिर्न लागे । त्यस्ता तरहसित हिंडेका महादेवलाई देखी तारकासुर…

Read More