नरेश प्रधानको शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा 

नरेश प्रधान को शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा भिडियो गीत सार्वजनिक भएको छ। दुई मनको आत्मगत मिलनले दुईलाई एक बनाई दिन्छ, मनमा प्रेमको भाब उब्जिन्छ र आफ्नो भा ग य र कर्म प्रती आभार प्रकट गर्न मन लाग्छ । यसरी कसैको मायाको साथ पाउदा मनमा आउने खुशी र मनमा पलाउने लहरहरु…

Read More

मोक्षदा एकादशी ब्रत तथा गीता जयन्तिको सबैमा शुभकामना

महाराज युधिष्ठिरको प्रश्नमा भगवान श्री कृष्ण ले उत्तर दिंदै भन्नुहुन्छ , जुन एकादशी ब्रत गर्नाले नरकमा परेका तथा नीच योनिमा प्राप्त भएका पितृहरूको मोक्षगति प्राप्त हुन्छ र जुन एकादशीको नाम र महात्म्य सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल पाईन्छ ।

Read More

गायक ढकाल धेरैपछि पुरानै शैलीमा सतीश चापागाईको शब्दमा 

गायक रामकृष्ण ढकाल धेरैपछि पुरानै शैलीको गीतबाट फेरी चर्चामा आएका छन्। बिशेषगरी बिरहका भावसहित त्यस्तै लय र स्वरका गीतहरु गाउने गायकका रुपमा ढकाल परिचित छन्। लामो समय यस्तै दुख पीडा पीर र वेदनाले भरिएका गीत गाएका ढकालले पछि पप र लोक संगै रमाईला गीत पनि गाउन थाले ।  पुरानो शैलीको गीत कम आएपछि उनका श्रोताहरु…

Read More

बाला चतुर्दशीको सबैमा शुभकामना

प्रत्येक वर्ष मंसिर कृष्ण पक्षको चतुर्दशीमा बाला चतुर्दशी पितृहरूको नाममा सतबीज छरेर मनाईन्छ , यो दिन पितृहरूको निम्ति किन महत्वपूर्ण छ , पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरेर पुण्य लाभ गरौं ।

Read More

उत्पत्तिका एकादशीको

सौनकादि ८८ हजार ऋषिहरूको प्रश्नको उत्तरमा सुतजीले बताउंनु भएको र अर्जुनको प्रश्नको उत्तरमा भगवान श्रीकृष्णले बताउंनु भएको एकादशीको उत्पत्ति कसरी भयो र यस्को बारेमा सत्युगमा भएको घटनालाई सुन्न र बुझ्नको लागि पं रामबाबु लुईटेलद्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर पुण्य लाभ गरौं ।

Read More

हरिबोधनी एकादशीको सबैमा शुभकामना, प्रवचन भिडियो सहित

आज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा गरेको पवित्र…

Read More

कृपा पौडेलको माछापुछ्रे बतास गीत

पोखरा-तिजको गीतबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गीत चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन। उनको गीतको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ। तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गीत हो। गीतमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्तीश्री परियार र हरि…

Read More

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More

अब गाइजात्र होइन ३६४ को दैनिक यात्रा:दाहालको नुन चिनी पानी

३६४ दिन नै गाईजात्रा मनाउने देश नेपालमा अर्को एक दिन पनि थपेर वर्ष भरी नै मनाउने गरिन्छ। व्यङ्ग्य गर्दा-गर्दा साहित्यकार र कलाकारहरु थाक्न लागे पनि गैंडाको छाला भिरेका नेताहरुलाई भने खासै असर नपर्ने जनताको प्रतिक्रिया आउँने गरेको छ।  प्रवासका विषयहरुलाई अलिक बढी समेटेर नुन चिनी पानी मार्फत व्यङ्ग्य गर्दै आएका कलाकार अर्जुन दाहाल यो साल…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ।  गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More

उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो।  उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन।  यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग गरिन। ४८…

Read More

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत सार्वजनिक भएको छ। साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा हरी खत्री र शिलु भट्टराईको स्वर रहेको छ। गीतको संगीत हरी खत्रीले गरेका हुन् भने महेन्द्र भण्डारीले निर्देशन गरेका छन्। हरि खत्रीको संगीत र ज्ञानराज पोखेरको शब्दको गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्। गीतको भिडियोमा लाेमश शर्मा, करिस्मा ढकाल,…

Read More

सफल पुरुषको कारण महिला होइन एक सामान्य व्यक्ति हुन्छ तर छुपाइञ्छ

कृष्ण के सी, अमेरिका, जुन १५, २०२४ मार्क ट्विन (Mark Twain) ले भनेथे “Behind every successful man, there is a woman and behind every unsuccessful man there are two.”  उनले यो कोड ब्याङ्गिय रुपमा पत्नीब्रता नभएका पुरुष या ब्यबसायिक रुपमा या कुनै पनि ठाउँमा दुइ फरक बोसी महिलाको लागि भनेका थिए। तर त्यसलाई आजकल केवल…

Read More