एयर इण्डिया विमान दुर्घटनामा २४१ को मृत्यू एक यात्रु मात्र बाँचे
एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना हुँदा विमानमा सवार २४२ मध्ये २४१ जनाको ज्यान गएको छ भने एकजना यात्रु मात्र जीवित रहेका छन्। एयर इन्डियाले जारी गरेको विज्ञप्ति अनुसार, ‘हामी अत्यन्त दुःखी हुँदै जानकारी गराउँछौं कि २४२ यात्रु मध्ये २४१ जनाको निधन भएको छ। एक मात्र जीवित व्यक्ति अस्पतालमा उपचाररत छन्। उनि दुर्घटना पछि हिडेर रुग्णवाहिणी…
