उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी
Spread the loveअमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो। उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन। यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग…
