नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जुलाई २२, २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। बानीयाँ तेश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो दख्खल राख्छन्। उनि हिमालीसंचार डटकमकाे अध्यक्ष समेत हुन्।
नेप महासंघ कुवेत शाखाको सचिव बानियाँले राजिनामा दिए
