एनआरएनको नाममा १० अर्बको अश्त्र, ५० करोडको ओलिटिक्स, अदालती हाउगुजी

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, अगष्ट ११, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मरेका रसियन माफिया सिनोहरुले पुरानै पाराको ढर्रामा अदालती हाउगुजी फैलाएका छन्। कुरा २०१७ को हो। लण्डन पुगेर पूर्व अध्यक्ष भवन भट्टले नेपालमा १० अर्ब लगानीको अश्त्र फालेका थिए। पूर्वाध्यक्ष भट्ट एनआरएन छाडेर तपोबनमा सन्यासी भैसके तर तिनै सन्यासी भट्टजीको…

Read More

ललितपुरको महाङ्काल पालिकाले दुध सङ्कलक तथा ढुवानीमा कर लगाउने

Spread the love

Spread the loveललितपुर, महाङ्काल गाउँपालिकाले दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरणमा अनिवार्य कर लगाउने निर्णय गरेको छ। गाउँपालिकाले २०८१ श्रावण महिनादेखि लागु हुने गरी कर असुल गरिने सम्बन्धी ब्यहोराको सूचना प्रकाशित समेत गरेको छ। गाउँपालिका क्षेत्रभित्र व्यवसायिक तथा गैर व्यवसायिक रुपमा पशुपालन गर्दै आएका कृषकहरुबाट उत्पादित दुध वा दुग्धजन्य पदार्थ सहकारी, डेरी उद्योग मार्फत सङ्कलन…

Read More

ललितपुर काङ्ग्रेसद्वारा प्रदेशमन्त्री महर्जनलाइ सम्मान, सांसद राणा प्रमुख अतिथि

Spread the love

Spread the loveनेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले वागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनसँग आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित नेताहरुले नवनियुक्त मन्त्री महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो…

Read More

आदिवासी, जनजाती, समानुपतिक र राजनीति मिसिने कुरा होइनन

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४  हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला। आदीवासी,…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

Spread the love

Spread the love-सूचना तिमल्सिना, ललतिपुर, सेप्टेम्बर ३०, २०२३ दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो…

Read More

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Spread the love

Spread the loveनेपाल प्रहरी, काठमाडौं, वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक…

Read More

रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

Spread the love

Spread the loveस्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ। रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२…

Read More

गृहमन्त्री लेकखको सपोर्टमा सिरोहिया नयाँ पासपोर्टमा रुस उडे, देश नछोड्ने आदेश उलंघन 

Spread the love

Spread the loveनेपालमा पावरब्रोकरहरुको सपोर्टमा सेटिङ्ग दादा बनेका भारतीय नागरिक कैलाश सिरोहिया नेपालको ठुलो भनिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पनि हुन् र उनी नेपाली नागरिकता कसुरमा गिरफ्तारीमा परेका थिए। भारतीय नागरिक सिरोहीयले बर्षौं पहिला सेटिङ्ग/मिलान गरेर नेपाली नागरिकता लिएका कारण अदालतको आदेश अनुसार मे २२, २०२४ मा उनलाई गिरफ्तार गरिएको थियो। पछि उनलाई फैसला नहुँदा…

Read More

राष्ट्रपति उम्मेदवार डिबेटमा ह्यारिस एबीसी, ट्रंप फक्समा अडिग, ह्यारिसको ३१० मिलियन रेज

Spread the love

Spread the loveनोवेम्बर २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा उपराष्टपति कमला ह्यारिसले पार्टीबाट टिकेट लिन आवश्यक पर्ने १,९७६ भोट संख्या पुर्याएकी छिन र उनि सुरक्षित भएकी छिन। अब आर्को हप्ता सम्म पार्टी सम्मेलनले मनोनयन अनुमोदन गर्न र उपराष्ट्रपति पिक बाँकी छ। उनले जुलाई तेश्रो हप्ता पछि सुरु गरेको अभियानबाट ३ सय १० मिलियन डलर फण्ड…

Read More

रास्वपाको दुई दिने कार्यशाला सुरु

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशाला केन्द्रीय कार्यालय, चःमति, वनस्थलीमा सुरु भएकाे छ कुरा पार्टीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। पार्टीको आगामी रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएको बताइएको छ। कार्यशालामा पार्टी नेता तथा सबैबाट आएका बिचार, सुझावहरुलाइ अध्ययन गर्दै विचार, संगठन,…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा गोलखाडाका ६१ वर्षीय कुँवर पक्राउ

Spread the love

Spread the loveनेपाल प्रहरी, अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने  ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३…

Read More

नेवाः नखः न्यूयोर्कको संस्कृति र आध्यात्मिकता जीवन व्यवस्थापन कार्यक्रम

Spread the love

Spread the loveनेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो। कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

Spread the love

Spread the loveपूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More

१८ देशमा राजदूत सिफारिस

Spread the love

Spread the loveआज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ। यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन्। चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने…

Read More

ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

Spread the love

Spread the loveआज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ। नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु,…

Read More

क्यालीफोर्निया पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली 

Spread the love

Spread the loveक्यालिफोर्नियामा गत बुधबार देखि सुरु भएर बढ्दै गएको पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली गर्न बाध्य बनाएको छ भने धेरै घर, ब्यबसाय लगातका संरचना,  गाडी जलेर नस्ट भएका छन्।  आजै क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले बट, टेहाम र प्लमास काउण्टी क्षेत्रमा संकटकालको घोषणा गरेका छन्।  चिको सिटी क्षेत्रमा बुश फायरबाट बढेको फायर…

Read More

नेप महासंघ कुवेत शाखाको सचिव बानियाँले राजिनामा दिए

Spread the love

Spread the loveनेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जुलाई २२, २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। बानीयाँ तेश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो  दख्खल राख्छन्। उनि हिमालीसंचार डटकमकाे अध्यक्ष समेत हुन्।

Read More

पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन

Spread the love

Spread the loveमार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन गरिएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो।  पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ…

Read More

सान फ्रान्सिस्कोमा कविता महोत्सव सम्पन्न

Spread the love

Spread the loveअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सान फ्रान्सिस्को शहरमा कविता महोत्सव सम्पन्न भएको छ। जुलाई २१, २०२४ मा आयोजित उक्त कार्यक्रम नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सम्पन्न भएको हो २११ औं भानु जयन्ती, ४२ औं विषेश्वर प्रसाद कोइरला (विपि) जयन्ती, गुरू पर्णीमाको उपलक्षमा आयोजित कविता वचन महोत्सव कार्यक्रम स्वस्तिक वाचनका साथ सुरु…

Read More