माथि चाटाचाट तल काटाकाट:नेविसंघ-अखिल, रामपुर क्याम्पसको पछिल्लो  घटना

Spread the love

Spread the loveनेपाली राजनीति भनेको राजनैतिक शास्त्र र बिश्वो राजनीतिले अनुमान गर्न नसकिने क्रिडा स्थल हो। यसमा पनि दलहरु माथि-माथी चाटाचाट गर्छन र तल-तल काटाकाट गर्न लगाउँछन्। मरे जवान, हारे भैगयो भन्छन। जिते हाम्रो निर्देशन र क्रेडिट खान्छन। यो क्रम २००७ साल देखिको अहिले सम्म चलेको प्रवृति हो।  यो समय नेपाली कांग्रेस र नेकपा एमालेको…

Read More

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

Spread the love

Spread the loveनेपालको एमाले-कांग्रेस सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिवमा नियुक्त गरेको छ। बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन्। मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका…

Read More

ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

Spread the love

Spread the love-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४ बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीर भए भरको पीर ब्यथा सर्यो त्यतै तिर सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो कस्तो खालको विस्तारा…

Read More

हत्या गरेको अभियोगमा बबिन बराल पक्राउ

Spread the love

Spread the loveनेपाल प्रहरी/सुनसरी, धरान उपमहानगरपालिका-३ माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना साहीकी छोरी १४ वर्षीया युनिसा साहीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बराललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित आफ्नै मोबाइल पसलमा बसिरहेका सिर्जना र युनिसालाई घरायसी विवादको कारण बबिनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ…

Read More

भगवान श्रीकृष्ण:सबैले जानेकै कुरा

Spread the love

Spread the love-श्रीकृष्णा मन्दीर, पाटन, ललितपुर, नेपाल कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२४ भगवान श्रीकृष्णबारे हामी सबैले धेरै, थोर सुनेकै हो। हामी मध्ये धेरैले भगवान श्रीकृष्णको पुजा र आराधना पनि गरेका छौं। आज कृष्णाष्टामी अर्थात भगवान श्रीकृष्णाको जन्मको शुभ उपलक्षमा उनै भगवान श्रीकृष्णका बारेमा केहि थप्ने प्रयास गरिएको छ।  भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष…

Read More

प्रधानमन्त्रीले अश्त्र वाक्ने, मन्त्री देउबाले खुट्टो उचाल्ने, दुनियाँ रमिते

Spread the love

Spread the loveनेपालीहरुको बिश्व समुदाय मात्र होइन नेपाल बाहेको अन्य देशलाई पनि थाहा छ की नेपालका वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली गफका पिटारा हुन् र हरेक पटक अश्त्र बान्ता गर्छन। त्यसलाई एमालेका साइबर सेना, गुण्डा, चोर-फटाहा, अबुझ र अज्ञानी सबैले त्यसलाई गुरुमन्त्र मान्ने गर्छन।  त्यसैगरी नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री डा. राणा देउबाले पार्टी, देश सबै…

Read More

अब गाइजात्र होइन ३६४ को दैनिक यात्रा:दाहालको नुन चिनी पानी

Spread the love

Spread the love३६४ दिन नै गाईजात्रा मनाउने देश नेपालमा अर्को एक दिन पनि थपेर वर्ष भरी नै मनाउने गरिन्छ। व्यङ्ग्य गर्दा-गर्दा साहित्यकार र कलाकारहरु थाक्न लागे पनि गैंडाको छाला भिरेका नेताहरुलाई भने खासै असर नपर्ने जनताको प्रतिक्रिया आउँने गरेको छ।  प्रवासका विषयहरुलाई अलिक बढी समेटेर नुन चिनी पानी मार्फत व्यङ्ग्य गर्दै आएका कलाकार अर्जुन दाहाल…

Read More

कम्युनिस्टहरूमा बुद्धि समयमा नआउँदो रहेछ :पूर्व प्रम नेपाल

Spread the love

Spread the loveनेकपा एकीकृत समाजवादीमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन्।समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे। नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् स्वीकार गर्नुस्। बहुमत दिएका…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा…

Read More

ललितपुरमा न्यकू जात्रा मतया:

Spread the love

Spread the loveललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । यस…

Read More

परराष्ट्रमन्त्री डा. देउबा राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

Spread the love

Spread the loveभारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

Spread the love

Spread the loveप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन…

Read More

Stand with the victims family of Raped and Murdered Dr. Debnath: Dr Toshima Karki

Spread the love

Spread the loveThis statement is from Dr.Toshima Karki’s post on X. Dr. Karki is a Medical Doctor, General Surgeon, Ex. Executive Member of Nepal Medical Council, Ex. State Minister for Health and the Member of Parliament of Nepal from Lalitpur District #3 The seriously brutal and heinous crime where a PG Resident Doctor Moumita Debnath…

Read More

माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

Spread the love

Spread the loveबदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ।  हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय…

Read More

AI:Apple Intelligence का कुरा

Spread the love

Spread the loveकृष्ण के सी, अगष्ट १६, २०२४  अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च…

Read More

परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै…

Read More

प्रहरीको सिआइडि भनेर सर्वसाधरणलाई दुख दिने दुईजना पक्राउ

Spread the love

Spread the loveकाठमाडौं, प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण…

Read More

ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

Spread the love

Spread the loveआदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ।  गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र…

Read More

अमरता भएर पनि थिएन  

Spread the love

Spread the loveसूचना तिमल्सिना, अगष्ट १२, २०२४ ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा…

Read More