राष्ट्रपति बाइडेनद्वारा दोश्रो कार्यकालमा उम्मेद्वार नहुने घोषणा

Spread the love

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू नोवेम्बर २०२४ मा सम्पन्न हुने आम निर्वाचनमा आफू राष्ट्रपतिको लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन्। दर्जनौं कांग्रेस सदस्य, पार्टी नेता र डोनरहरुको दवाव पछि उनले यो निर्णय लिएका हुन्।

उनले आज जुलाई २१, २०२४ आइतबार एक बिज्ञप्ति जारि गर्दै सो जानकारी दिएका हुन्। राष्ट्रपति बाइडेनको सो घोषणा पछि डेमोक्र्याटिक पार्टीका नोमिनी को हुने भन्ने बिषयमा चासो, चर्चा र छलफल हुँदैछ। 

अर्को विकल्प भनेको उपराष्ट्रपति कमला ह्यारिस पहिलो स्थानमा भएता पनि हाल रहेका डेमोक्र्याटिक डेलिगेट्सहरु राष्ट्रपति बाइडेनको लागि भएकाले के गर्ने भन्ने बिषयमा पार्टीको आधिकारिक कुरा आएको छैन। आगामी अगस्टमा पार्टीको नेशनल कन्भेन्सन हुँदैछ। 

संभावित उम्मेदवारहरु उपराष्ट्रपति ह्यारिस, क्यालिफोर्नियाका गभरनर ग्वाविन न्यूसम, पूर्व फर्स्ट लेडी मिसेल ओबामा लगायतको नाम चर्चामा रहेको छ। सिएनएनका अनुसार अब पार्टीको डेलिगेट्सले कुनै बिधि अपनाएर नोमिनी फाइनल गर्नेछन।

One thought on “राष्ट्रपति बाइडेनद्वारा दोश्रो कार्यकालमा उम्मेद्वार नहुने घोषणा

  1. – die erste Einzahlung von mindestens 10 € bringt einen Bonus von 120 % sowie 50 Freispiele im Slot Big Bass
    Bonanza von Pragmatic Play; Die deutschen Spieler erhalten jedoch zusätzliche Belohnungen durch
    zeitlich begrenzte Sonderangebote sowie für die Teilnahme an Turnieren und Treueprogrammen. Online Casinospiele mit echtem Geld können Probleme verursachen und ziehen hohe Risiken mit sich.

    Egal, ob du eine klassische Bankmethode oder eine moderne E-Wallet bevorzugst, Verdecasino DE bietet maximale
    Flexibilität. Neben dem Willkommensbonus und den regelmäßigen Reload-Boni bietet Verde Casino Deutschland eine Vielzahl an zusätzlichen Promotions, die für
    noch mehr Spannung und Belohnungen sorgen. Dank dieser großzügigen Promotion können neue Kunden ihre Gewinnchancen maximieren und mit zusätzlichen Freispielen aufregende
    Slots erkunden! Neue Spieler bei Casino können sich über einen besonders
    großzügigen Willkommensbonus von bis zu 1.200 € + 220 Freispiele freuen.

    References:
    https://online-spielhallen.de/hitnspin-casino-test-bonus-top-spiele/

Leave a Reply