ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत सार्वजनिक भएको छ। साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा हरी खत्री र शिलु भट्टराईको स्वर रहेको छ। गीतको संगीत हरी खत्रीले गरेका हुन् भने महेन्द्र भण्डारीले निर्देशन गरेका छन्। हरि खत्रीको संगीत र ज्ञानराज पोखेरको शब्दको गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्। गीतको भिडियोमा लाेमश शर्मा, करिस्मा ढकाल, अन्जन कुवर, कृपा पाैडेलकाे अभिनय छ। 

Comments
Related News
Latest Post