आज असार १५, दही च्यूरा खाने र धान दिवस
हरेक बर्ष असार १५ लाइ खासगरी काठमाण्डौ भ्याली आसपासका क्षेत्रमा परंपरागत रुपमा दही च्यूरा खाने दिनको रुपमा मनाइन्थ्यो। धानको रोप्ने बेला भएकाले यसलाई “मानो रोपेर मुरी उब्जाउने” महिना भन्ने गरिन्छ। केहि बर्ष देखि असार १५ लाइ धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ। यस दिन खेतमा धान रोपाईंसंगै…