नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?
कृष्ण के सी, अमेइका, जुलाई १४, २०२४ नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन नेपालको संसदलाइ आब्हान गरे। यस पहिला सोहि अनुसार हुन-गराउन संसदमा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसंग दर्शनभेट गरेर मौखिक बिन्ति बिसाएका…