सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय…

Read More

कास्कीको सूर्यदर्शन सहकारी मुद्धामा रवि लामिछानेले उपरान्त तारेख लिन नपर्ने

अघिल्लो पटकको एमाले-कांग्रेसको सरकारद्वारा कास्कीको सूर्यदर्शन सहकारीमा ठगी भयो भन्ने नियोजित रुपले दर्ता गरिएको मुद्धा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपरान्त देखि कास्की जिल्ला अदालतमा तारेख लिन आउनु नपर्ने आदेश भएको छ । कास्की जिल्ला अदालतको आदेश अनुसार २५ पुस ०८१ मा ६५ लाख धरौटी बुझाएर धरौटी तारेखमामा छुटेका लामिछानेले त्यसपछि व्यक्तिगत रूपमा…

Read More

कोरियाली राजदूतद्वारा बिनोद कर्पको उद्योग अवलोकन, उत्पादन र निर्यात विस्तारमा सपोर्ट गर्ने प्रतिबद्धता

काठमाडौं, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले बिनोद कर्प अन्तर्गत सञ्चालनमा रहेका उद्योग तथा वेयरहाउस स्थलको मङ्गलवार  अवलोकन गरेका छन । उक्त अवसरलाई बिनोद कर्पले गौरवपूर्ण रूपमा लिँदै राजदूतको उपस्थितिलाई उच्च महत्व दिएको जनाएको छ । अवलोकनका क्रममा बिनोद कर्पको भगिनी संस्था एनके कस्मेटिक्स प्रा.लि.ले उत्पादन गर्दै आएको ओरा कोरिया कस्मेटिक्सको उत्पादन प्रक्रिया…

Read More

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री कार्कीबीच भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसंग बालुवाटारमा भेटघाट गरेका छन्। सो अबसरमा प्रधानमन्त्री कार्कीले रास्वपालाई बहुमत ल्याएकोमा बधाई ज्ञापन गरेकी छन् भने सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास पाएकोमा बधाई र धन्यवाद ज्ञापन गरे। प्रधानमन्त्री कार्कीले युवाहरूसँग देशलाई मुस्कान ल्याउन सुझाव दिँदै इमानदार कामबाट आलोचनालाई जवाफ…

Read More

ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ:नेपाल प्रहरी

नेपाल प्रहरी काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्‍तरी कञ्चनरूप नगरपालिका-१२ घर भएका २६ वर्षीय बिबेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना…

Read More

देउबा पक्षद्वारा कांग्रेसको पुनर्संरचना सुरु, केन्द्रिय सदस्यको ८०% देउबातिर २०% थापातिर

राजनैतिक दलहरुको आरोह र अबरोह हुने क्रम निरन्तर नै हो। दलहरुले यदि राम्रो काम गर्छन भने त्यो सहज रुपमा छिटो आउंदैन तर जतिसुकै रोके पनि खराब राजनैतिक ब्यबस्थापनले गर्दा दलहरुमा बिभाजन र पुनर्संरचना क्रम निरन्तर रहन्छ। पछिल्लो समय नेपाली कांग्रेसमा दलको बिधान बिपरित तत्कालिन महामन्त्रीहरु बिश्वोप्रकाश शर्मा र गगन थापाले कांग्रेसको नेतृत्व लुटेर लिए। ७७…

Read More

सांसदहरुको शपथ ग्रहणपछिको बैठकले दलनेता चयन गर्छ:महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांसदहरुको शपथ ग्रहणपछि बस्ने संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताएका छन्। रास्वपाले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।  महामन्त्री बुर्लाकोटीले पार्टीका सांसदलाई मंगलबारदेखि आयोजना गरिएको सेमिनारमा पत्रकारसँग कुरा गर्दै सो जानकारी दिएका हुन्।महामन्त्री बुर्लाकोटीले भने, ‘सांसदको शपथपछि…

Read More

रास्वपाका निर्वाचित सांसदहरुलाइ ब्यबसायिक हुन् २ दिने सेमिनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलबाट निर्वाचित १८२ जना सांसदहरुलाइ नयाँ संसद र आफ्नो दलको बन्ने सरकर, पार्टीको बाचा पत्र, कानुन बनाउने बिधि, योजना लगायत बिषयमा २ दिने सेमिनार आयोजना गरेको छ। ललितपुरको, ग्वार्को स्थित एक होटलमा आयोजित सो सेमिनारमा प्रत्यक्ष तर्फका १२५ र समानुपातिकतर्फका ५७ गरी १८२ निर्वाचित सांसदहरुलाइ अभिमुखीकरण कार्यक्रम राखेको कुरा…

Read More

कांग्रेसका नेता थापाका ससुरा सहित २० जना समानुपातिक सांसदको लिस्ट

नेपाली कांग्रेसको नाममा बुझाइएका समानुपातिकतर्फ २० जना सांसदहरूको लिस्टमा गगन थापाका सहोदर ससुरा अर्जुननरसिंह केसी सहित उनि निकट गुटका रहेका छन्।  खस आर्यबाट अर्जुननरसिंह केसी सुशीला ढकाल रुक्मिणीदेवी कोइराला रीना उप्रेती, सीता थपलिया गंगा शाही आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ गंगालक्ष्मी अवाल गीता गुरुङ रेनुका काउचा सुनिताकुमारी सुवेदी भीष्मराज आङ्देम्बे मधेशीबाट निनुकुमारी कर्ण रेखाकुमारी यादव चन्द्रमोहन…

Read More

रास्वपाको ५७ जना समानुपातिक सांसदहरुको लिस्ट

निर्वाचन आयोगले तोकेको क्लष्टर अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ जना समानुपातिक सांसदहरुको लिस्ट निर्वाचन आयोगलाइ बुझाएको छ। जसमा ४८ महिला र ९ पुरुष रहेका छन्। संभवत सबैभन्दा धेरै महिला रहेका छन्।  मुस्लिम महिला ३ जना समिना मियाँ अफ्साना बानु गजाला समिम मिकरानी थारु ४ जना गीता चौधरी करिश्मा कठरिया सुरेन्द्र चौधरी प्रेमलाल चौधरी दलित ८…

Read More

रास्वपाले बालेनलाइ मेजोरिटी नेता बनाउन विधान संशोधन गर्ने:प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह-बालेनलाई संसदमा मेजोरिटी नेता निर्वाचित गर्न केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गर्ने कुरा प्रवक्ता मनिष झाले बताएका छन। बालेनलाइ मेजोरिटी नेता बनाउन संसदीय कानुन बाधक नभएता पनि केहि विवादित अंश रहेकाले त्यो पनि पुरा पालना गर्न रास्वपाले बिधि पुरा गर्न लागेको हो।  आइतबार सचिवालय बैठकपछि प्रतिक्रिया…

Read More

कांग्रेस र एमाले फुट्दै, गगन-बिश्वको टाउको देखाए हलाल गरेको मासु बिकेन

नेपाली राजनीति बिशेष गरेर २०४६ सालपछि बहुलवादी रुपमा गएता पनि देशको अर्थतन्त्र, मानव विकास भने अगाडी गएन। आफूलाई केहि पनि नभएको सर्वहारा नेता भन्ने तिनै दलका नेताहरुले अहिले बिश्वोब्यापी लगानी कर्ता भएर FDI मा सयौं मिलियन डलरको घोष्ट लगानी राखेका छन।  त्यसैकारण हरेक केहि बर्षमा नागरिक असंतुष्टि आउने, त्यसलाई दलहरुले आफ्नो फाइदाको लागि प्रयोग गर्ने,…

Read More

इनिशा विकको बलात्कारपछि हत्या गरिएको प्रारम्भिक प्रतिवेदन

सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि, भौतिक आक्रमण समेत गरेको, यौनांगमा गहिरो चोट देखिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको तथ्य शवको पोस्टमार्टम रिपोर्टले देखाएको भन्दै नेपाल पहरीले पुष्टि गरेको छ।  सुर्खेतको गुर्भाकोट, बडाखोली स्थायी घरभई वीरेन्द्रनगर बस्दै आएकी वीरेन्द्रनगरकै उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने गर्थिन। उनि बिहान ६ बजे ट्युसन पढ्न…

Read More

नेपालका राजनैतिक दलहरुको नयाँ बरियताक्रम:रास्वपा २ तिहाइ सहित पहिलो

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुइ-तिहाइको प्रचण्ड बहुमत प्राप्त गरेको छ। प्रत्यक्ष तर्फ १६५ सिटमा १२५ सिट ल्याएको छ तर एउटा सिट विवादित भएकाले घोषणा बाँकी र त्यसमा पनि रास्वपाको चुनाव चिन्ह घन्टीले नै जितेको छ। त्यसैगरी समानुपातिकतर्फको मतगणना अन्तिम-अन्तिम चरणमा पुग्न लाग्दा उसले करिब ६०% मत ल्याएको…

Read More

फागुन २७ (मार्च ११) सम्म मतगणना र चैत्र ५ सम्म निर्वाचन प्रक्रिया सम्पन्न हुन्छ:निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी फागुन २७ (मार्च ११) बुधबार बिहानसम्म प्रतिनिधिसभा निर्वाचनको सबै मतगणना सम्पन्न हुने र चैत्र ५ (मार्च १९) सम्म सबै प्रक्रिया सम्पन्न हुने अपेक्षा रहेको जनाएको छ।  यसैगरी, समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ५० लाख मतगणना सम्पन्न भएको छ। यो करिब ४६ प्रतिशत हो। आयोगका अनुसार फागुन २७…

Read More

रास्वपाका जगदीश खरेल ललितपुर २ मा विजयी

ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल ३९,४९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतममा नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७,४२० मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५,५४७, नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४,५३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १,७ ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १,२१७ र श्रम…

Read More

रास्वपाका डा. अमरेश सिंहसँग कांग्रेसका सभापतिको लज्जास्पद पराजय

सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले सुधारिएको भनिएका कांग्रेसका सभापति गगनकुमार थापालाइ लज्जास्पद रुमपा हराएर बिदा गरेका छन्। सिंहले ३५, ६८८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२,८३१ मत ल्याएका छन। सिंहले यहाँबाट लगातार तेश्रो पटक जित्दै आएका छन् भने काठमाण्डौबाट नजित्ने भएर मधेश छिरेका थापाको यो पहिलो हार हो।

Read More

रास्वपाका नेता मेयर शाह झापा ५ बाट निर्वाचित, प्रधानमन्त्रीको बाटो खुल्यो

झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता पुर्वमेयर बालेन्द्र ‘बालेन’ शाह ५० हजार भन्दा बढी मतान्तर सहित निर्वाचित भएका छन्। बालेन ६८ ३४८ मत ल्याएर बिजयी भएका हुन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८७३४ मत प्राप्त गरे। शाहले ४९, ६१४ मतान्तरले जितेका हुन्। झापा ५ सर्वाधिक चर्चाको केन्द्रमा रहेको थियो। …

Read More

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट दोस्रो पटक विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदबार ज्ञानबहादुर शाही प्रतिनिधि सभा निर्वाचनमा १४ हजार ८१६ मत ल्याएर विजयी भएका छन। उनका निकटतम प्रतिष्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए। तेस्रो स्थानमा कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३, एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत र रास्वपाकी विनिता कठायतले ४२१ मत पाएकी छिन्।

Read More

ललितपुर ३ मा रास्वापाकी डा. तोसीमा कार्की विजयी

ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४३ हजार ९६ मत ल्याएर विजयी भएकी छन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ र नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए। मेडिकल सर्जन कार्की युवाबीच चर्चित छिन्।

Read More