ललितपुर १ मा रास्वपाका बुद्ध रत्न महर्जन विजयी

ललितपुर निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति बुद्ध रत्न महर्जन बिजयी भएका छन्। महर्जनले २३,३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उदय शमशेर राणाले १३,५२० पाएका छन। महर्जनले ९,८५३ मतको फराकिलो अन्तरले जितेका हुन्। तेश्रो स्थानमा नेकपा एमालेका चेतनाथ संजेलले ६,५४६ मत पाएका छन। 

Read More

रास्वपा सभापति लामिछानेले चितवनबाट ३ बर्षमा ३ पटक जीते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तीन बर्षमा तेस्रोपटक पनि करिब चौबर धेरै मत ल्याएर विजयी भएका छन्। उनले ला ५४, ४०२ मत ल्याएयर विजयी भएका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले १४,५६४ मत प्राप्त गरिन्। लामिछानेले ३९, ४६८ मतान्तरले जितेका हुन्। 

Read More

प्रतिनिधिसभाको निर्वाचन फाल्गुन २१, दलहरुको नयाँ बरियतामा रास्वपा पहिलो हुने विश्लेषण

नेपालको प्रतिनिधिसभा निर्वाछन् यहि फाल्गुन २१, २०८२ (मार्च ५, २०२६) बिहिबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म हुने कुरा निर्वाचन आयोगको तालिकामा उल्लेख छ। यो निर्वाचनले अर्को निर्वाचन नहुँदा सम्म नेपालका राजनैतिक दलहरुको बरियता निर्धारण गर्ने छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारको चरम भ्रष्टाचार, सामाजिक संजाल माथि प्रतिबन्धि, संचार लगायत थुप्रै…

Read More

मध्येपूर्वमा रहेका नेपालीलाई विवरण भर्न परराष्ट्रद्वारा आग्रह

मध्यपूर्वमा बढेको असहज परिस्थितिलाई मध्येनजर गर्दै नेपालको परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई डाटा रेकर्ड लिनको लागि खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार-प्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपालीहरुलाइ आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्था सम्बन्धी तथा आवश्यक…

Read More

सभापति लामिछानेले भने:३७ वर्षे कुशासन अन्त्य गर्न मतपत्रबाट क्रान्ति गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३७ वर्षदेखिको यो कुशासन र भ्रष्टाचारको अन्त्य गर्न मतपत्रमार्फत ‘चेतनाको क्रान्ति’ गर्न आम मतदातालाई अपिल गरेका छन्। निर्वाचनको मौन अबधि सुरु हुनुपूर्व उनले पार्टीको आधिकारीक फेसबुक पेजबाट भिडियो बक्तब्य मार्फत अपिल गरेका हुन्।  भिडीयो लिंक जस्ताको तस्तै: https://fb.watch/FBXYwtAoVQ/   ‘मलाई विश्वास छ, फागुन २१ मा यो देशमा…

Read More
Sushila Karki, wearing glasses and a green patterned blouse, poses for a formal portrait.

अमेरिकी-इजरायली सैन्य कारबाही, मध्यपूर्वमा तनाव, नेपाल सरकार ध्यानाकर्षित

नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् । इरानमा अमेरिकी र इजरायली संयुक्त सैन्य कारबाहीबाट मध्येपूर्व तनाबमा छ। इरानी सुप्रिम नेता मारिए। त्यसको बिरोध र सपोर्टमा मिश्रित प्रतिक्रिया आएका छन्। तर इरानले पनि प्रतिआक्रमण गरेको छ। उसले यूएइ, कुवेत, कतार लागायत थाउमा आक्रम गरेको…

Read More

थापाको किर्तिपुरमा ढाँट, भदौ २३/२४ मा मारिनेको कारण कांग्रेस-एमाले भन्न सकेनन

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो नेतृत्वलाइ भदौ २३ र २४ गत्ते मारिने र पिडितहरुसँग ढाँटेर मत मागे। तर सो घटनाका कारक चाहिं तत्कालनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तर्फबाट तत्कालिन गृहमन्त्री रमेश लेखक रहेको कुरा भने खोलेनन। यदि उनि सच्चा नेता हुन् या हुन् खोजेका हुन् भने, आफ्नो दलबाट रमेश…

Read More