hollywood Khabar

एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?

कृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु।  गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज सम्म निरन्तर…

Read More

दशकौं अधिवेशन नहुँदा नेकाँ जनसम्पर्क समिति कोमामा 

कृष्ण के सी, अमेरिका, जनवरी ९, २०२५  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि…

Read More

रास्वपा सभापति लामिछाने धरौटीमा रिहा, न्यायालयप्रति सम्मान गर्छु

अक्टुवर १८, २०२४ मा एमाले-कांग्रेसको सरकारले राजनैतिक सुनियोजित रुपमा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा गिरफ्तार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी ९, २०२५ बिहिबारका दिन ८४ दिन पछि धरौटीमा रिहा आदेश पाएका छन्।  रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। यसबिच रवि बिरुद्ध सबैभन्दा धेरै प्रमाण…

Read More

पुत्रदा एकादशी ब्रतबारे

महाराज युधिष्ठिरको प्रश्नको उत्तरमा भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ , हे महाराज जो कोही पनि पुत्रको कामना गर्दछन , तिनले यो ब्रत गर्नु पर्दछ र साथै यो ब्रत के र कसरी गर्नु पर्दछ भन्ने कुरा जान्नको लागि पं. रामबाबु लुईटेलद्घारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गर्नुहोस ।

Read More

ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न 

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको आयोजना तथा शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।  शिक्षा विकास तथा समन्वय इकाइ  ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार जिल्लाभित्रका छवटा स्थानीय तहबाट प्रतिनिधिमूलक विद्यालय  शैक्षिक प्रदर्शनीमा सहभागी भएका छन् ।शैक्षिक प्रदर्शनीमा बागमतीको शारदा शिक्षा सदन मावि, महाङ्कालबाट बाघभैरव मावि,…

Read More

सोक्याल फायर नियन्त्रण कठिन, ५ को मृत्यू, ३०० स्टक्चर ध्वस्त

साउदर्न क्यालिफोर्निया (सोक्याल) क्षेत्रमा गएका धेरैवटा ठुलो खाले आगलागी नियन्त्रण गर्न कठिन भएको र पछिल्लो समय पांच (५) जनाको मृत्यू भएको छ। क्यालिफोर्निया र अन्य राज्यहरुबाट फायर फाइटरहरुले अहोरात्र आगलागी नियन्त्रणमा काम गरिरहेका छन्।  एबिसी न्यूजका अनुसार  Pacific Palisades क्षेत्रबाट हजारौंलाइ उद्धार गरिएको छ भने १५ हजार एकर क्षेत्र जलेर खरानी भएको छ। ३००  स्टक्चर…

Read More

हराएका कांग्रेस महामन्त्री शर्मा फ्याट्ट-फुट्ट देखिन थाले

नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा कम्जोर महामन्त्री भनेको यो कार्यकालको हो भन्छन एकाथरी कांग्रेसीहरु। त्यसमध्ये पनि महामन्त्री विश्वप्रकाश शर्मा त झनै कम्जोर ब्याएको प्रमाणित नै भयो। बिगतमा उनको स्टेज क्रेज राम्रो थियो। जब महामन्त्री बने उनि गायब जस्तै हुन थाले। न पार्टी भित्र उनको चर्चा पनि छैन न पब्लिकमा नै डिमाण्ड छ। धेरैको चासो चाहिं उनि…

Read More

अमेरिकी कंग्रेसमा उपराष्ट्रपति ह्यारिसद्वारा ट्रम्प बिजयी भएको घोषणा

जनवरी ६, २०२५ सोमबार अमेरिकी कंग्रेसमामा उपराष्ट्रपति कमला डी ह्यारिसले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा बिजयी भएको घोषणा गरिन् । उनले निर्वाचन परिणामलाइ प्रमाणित गर्दै दिउँसो १ः३० बजेपछि कांग्रेसको संयुक्त बैठक पनि भंग पनि गरिन।  ह्यारिसले सिनेटको अध्यक्षको रूपमा आफ्नो भूमिका पूरा गर्दै नोभेम्बर ५ का दिन सम्पन्न इलेक्टोरल कलेजको गणनापछि ट्रम्पको विजयको घोषणा…

Read More

एनआरएनए उच्चस्तरीय समितिको बैठक मन्त्रालयका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गर्नको लागि सर्वोच्च अदालतको फैसलाबाट बनाइएको उच्चस्तरीय समितिको तेस्रो बैठक जनवरी ५, २०२५ आइतबार सम्पन्न भएको छ।  पूर्वअध्यक्ष तथा समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा सम्पन्न बैठकमा सर्वोच्चको फैसला अनुसार परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधिको समेत बैठकमा सहभागिता रहेको बताइएको छ। कानुन मन्त्रालयको पत्राचारका आधारमा सरकारी प्रतिनिधिको…

Read More

न्यू योर्कमा रमझम साँझ २०२४ सम्पन्न

न्यूयोर्क, २०२४/नेपाली अमेरिकन कलाकार सँघ (NAAA) द्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम रमझम साँझ २०२४ गुल्सन टेरेश हलमा सम्पन्न भएको छ। सपनाश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुति गर्दै न्यू योर्कका नेपाली समुदायलाई मनोरंजन दिएको विश्वास आयोजकहरुको रहेको छ।  चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति, प्रेम सेन्चुरीको हे जननी अब बुद्ध जन्माईदेऊ र…

Read More

रास्वपा संगठन बजबुत अभियानमा, वैशाखमा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा अभियानकै रुपमा अघि बढाउने भएको छ। शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन संगठन निर्माणलाई अभियानकै रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।  प्रवक्ता झाका अनुसार संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गरिने छ । जसअनुसार बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई…

Read More

सहकारी ठग्ने र घुस खाने एमाले-कांग्रेस, मुद्धा खेप्ने रास्वपा सभापति लामिछाने

नेपालको सहकारी ठगी र घुस खानेमा सबै भन्दा धेरै एमाले नेताहरु र अनि दोश्रोमा कांग्रेस नेताहरु छन् तर मुद्धा खेप्ने त्यो पनि कस्टडीमा रहेर भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछाने। नेपाली राजनीतिमा सबै भन्दा चोखो भनेको यो समय रवि लामिछाने मात्र हो भने बाँकी पार्टी नेताहरु कोहि पनि चोखा छैनन भन्ने कुरा तथ्यहरुले…

Read More

रवि लामिछाने बिरुद्धको कागज किर्ते प्रमाणित

कुनै संचार गृहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको लागि रवि लामिछाने बिरुद्ध बनाइदिएको प्रमाण नक्कली प्रमाणित भएको कुरा नयाँ पत्रिकाले सम्प्रेषण गरेको छ। बुधबार कास्की जिल्ला अदालतमा रवि लामिछाने विरुद्ध भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले समेत उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन्। न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड…

Read More

सरकरी वकील:सरकारी तलब पार्टीमुखी बहस, सक्सेस रेट ३० प्रतिशत

नेकपा एमाले र नेपाली कांग्रेसको अप्रजातान्त्रिक गठबन्धनको सरकारले नेपालका सबैजसो सरकारी संयन्त्र नियन्त्रणमा लएर निश्चित व्यक्तिहरुलाई लक्षित गरेर सत्ता चलाएको प्रष्ट प्रमाणहरु देखिन्छन। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तिब्र बिकास र नागरिकहरुको बिश्वास देखेर तर्सिएका नेकपा एमाले र नेपाली कांग्रेसले सभापति रवि लामिछाने लक्षित सत्ता चलाउन थाले। यसैको फलस्वरुप हो सहकारी मुद्धा। सूर्यदर्शन सहकारीको रकम…

Read More

पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा नयाँ नेतृत्व

लस एन्जलस, १ जनवरी। श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा आइतबार सम्पन्न साधारण सभाले नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टर र ट्रस्टी कमिटि निर्विरोध चयन गरेको छ । नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टरको अध्यक्षमा विमल श्रेष्ठ र ट्रस्टी कमिटीको अध्यक्षमा एकराज (नारायण पाण्डे) चयन भएका छन। धार्मिक स्थलमा चुनावी प्रतिस्पर्धा भन्दा कामको आधारमा समिति चयन…

Read More

नयन बर्ष २०२५ को हार्दिक शुभकामना

कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२४  आज २०२४ को अन्तिम दिन र २०२५ को इभ। यस उपलक्षमा सम्पूर्ण साइट भिजिटर, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना !

Read More

भीम रावल कम्युनिष्ट होइन प्रजातान्त्रिक पार्टी बनाउने योजनामा

Karel Bartošek, Joachim Gauck, Jean-Louis Margolin, Ehrhart Neubert, Andrzej Paczkowski, Jean-Louis Panné, Nicolas Werth को पुस्तक “The Black Book of Communism-Crimes, Terror, Repression is a 1997” का अनुसार कम्युनिष्टहरुको कारण या उनीहरुले गर्दा बिश्व युद्धले भन्दा धेरै मान्छे मारिएका छन्। तर नेपालका आम नागरिकलाइ यस्तो कुरा थाहा छैन। त्यसैले उनीहरु अझै पनि कम्युनिष्टहरुलाइ मत दिने…

Read More

रास्वपा भन्छ दल नेता अहिले फेरिन्न, पेड मिडिया लेख्छन-फलाना हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सृजित मुद्धामा कस्टडीमा राखेको छ। मुद्धाका बिषयमा कास्की जिल्ला अदालतमा बयान लिन्ने काम हुँदैछ। थुन-छेक बहस सुरु भएको छैन। तर नेपालका पेड मिडियाले कति बर्ष जेल हाल्ने फैसला न-आउंदै लेखिसके।  रास्वपा सभापति लामिछानेले कार्यबाहक सभापति सिनियारिटीका आधारमा दुइ उपसभापति मध्ये एक…

Read More

सभापति डा. कोइराला राष्ट्रपति देउबाको संझौता

कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो।  तर बिडम्बना नै…

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…

Read More