बीपी विचार गोष्ठीमा सिटौलाले भने:बीपी विदेशी हस्तक्षेप कहिल्यै स्वीकार्दैनथे

केदारनाथ दाहाल, ललितपुर/नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने जननेता बी.पी. कोइरालाको स्पष्ट धारणा रहेको उल्लेख गरेका छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा नखिपोटस्थित पार्टी कार्यालयमा आयोजित “स्मृतिमा बी.पी. विचार गोष्ठी” कार्यक्रममा बोल्दै नेता सिटौलाले कुनै पनि विदेशी हस्तक्षेप बी.पी. कोइरालाका लागि अस्वीकार्य भएको…

Read More

पूर्व राष्ट्रपति भण्डारीले ओलीलाइ समर्थन गर्न मिल्छ, विकल्पमा जान मिल्दैन:नेकपा ओलिटिक्स

पछिल्लो पांच बर्षको राजनैतिक गतिबिधिलाइ ट्रयाक गरेर हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीमा जति बिचलन र अस्थिरता कसैमा पनि छैन। बिशेष गरेर नेकपा एमालेमा अध्यक्ष खड्गप्रसाद शर्माओलीको एकाधिकार छ। ओलीमा हेरेर दलको बिधान संसोधन गरिन्छ, ओलीलाई हेरेर दलको खुस खान हुने नहुने ब्याख्या गरिन्छ। ओलीलाइ फाइदा भए कुनै पनि दल मित्र हुन्छन र कुनै…

Read More

ललितपुरे सुजाता केसीको ‘सासुको तीज’ गीत सार्वजनिक

लोक तथा आधुनिक गायिका सुजाता केसीको तीज गीत ‘सासुको तीज’ सार्वजनिक भएको छ। उनको आफ्नै युट्युब च्यानल ‘Sujata KC’ मार्फत रिलिज गरिएको उक्त गीतमा सुशील शर्माको प्रस्तुति रहेको छ। गीतमा सुजाता केसीसँगै एलिना चौहान, गौरी मल्ल, दिपा शाही र जीवी चिरणको पनि साथ रहेको छ। गीतको भिडियोमा गौरी मल्ल, जीबी चिरन, दिपा शाही, दिपेन्द्र कार्की…

Read More

एनआरएनहरुको व्यक्तिगत विवरण एमआईएस प्रणालीमा राख्नु गैर कानुनी:लम्साल एनआरएनए अमेरिका

जुलाई १९, २०२५ आदरणिय अमेरिकाबासी गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरु, गैरआवासीय नेपाली संघ भित्र देखिएको पदिय प्रतिस्पर्धा, बिचारसुन्य होडबाजी र उदेश्यरहित राजनैतिक बांडफाडले बिश्वभरि “नेपाली” बनेर रहन पांऊ भन्ने हामी सबैलाई स्तब्ध बनाएको छ। हालसालै अमेरिका भित्रको टेनेसी राज्यमा दर्ता रही काम गर्दै आएको “एनआरएनए एनसिसी अमेरिका” नामक सामाजिक सॅस्था भित्र चलिरहेको गुटबन्दी र फुटले…

Read More

एमालेको बिधान ‘मुभिङ्ग गोलपोष्ट’:ओलीको राजनैतिक आतंक र बबुरो कांग्रेस

कृष्ण के सी, अमेरिका, जुलाई २०, २०२५ बिश्वभरका आतंकवादी र पहिलो र दोश्रो दुवै बिश्वो युद्धको गठजोडको संख्या भन्दा धेरै मान्छे कम्युनिष्टहरुको आन्दोननको नाममा मारिएका छन्। यो तथ्य मेरो होइन “The Black Book of Communism:Crimes, Terror, Repression-1997” नामको पुस्तकमा उल्लेख गरिएको कुरा हो। नेपालमा कम्युनिष्टहरुको पूर्व आतंककारी दस्ता माओवादी त्यसैगरी तराइबादी केहि दस्ता लगायतले मात्र…

Read More

एएचएम सेक्युरिटी एण्ड कन्सल्टेन्सीको अवैध धन्दा, नेपाली कामदार मानव तस्करको फन्दामा

मलेशिया।मलेशियामा रहेको ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालका केही मेनपावरको मिलेमतोमा अवैध धन्दा गरेको खुलासा भएको छ । कम्पनीले कानून विपरीत १२ सय ९७ नेपाली कामदारको मागपत्रको लागि नेपाली दुतावास मलेसियामा प्रमाणिकरणका लागि निवेदन दिएर प्रकृया शुरु गर्नु पर्नेमा सो नगरेको पाइएको छ । कम्पनीले मागेको मागपत्रमा समस्या छ भन्दै नेपाली राजदुताबासले हालसम्म कम्पनीलाई…

Read More

सभापति देउबालाई सक्सेसर तोक्न दवाव बढ्यो, उनि भने शान्त छन्

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको चर्चा चुलिंदै गर्दा कतिले सभापतिको मैदान छोडेको पनि देखियो। यो महाधिवेशनबाट सभापति देउबाको अर्को कार्यकाल हुनेछैन। अनि उनका सक्सेसर को हुने भन्ने होडबाजी पहिला देखि नै चलेको हो। तर सभापति देउबाले भने यसको कुनै छनक दिएका छैनन। धेरै दलको जस्तै कांग्रेसले पनि पार्टीका सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी उम्मेदवार…

Read More

मन्त्रीपरिषद पुनर्गठन हुँदै, कांग्रेसका डा. देउबा र खड्का बाहेक सबै मन्त्री बहिर्गमन

नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्माओलीले आफ्नो नेतृत्वको सरकारको कार्यसम्पादन मूल्याङ्कन ज्यादै कमजोर रहेकोले मन्त्री परिषद पुनर्गठन गर्ने भएका छन्। एमालेले आफ्नो दलको तयारी पनि गरेको छ। बहुमतको सरकार हुँदा प्रधानमन्त्रीको क्षेत्राधिकारमा पर्ने यो पुनर्गठन कार्य गठबन्धन भएकाले नेपाली कांग्रेसको रोल ठुलो रहन्छ। एमालेले आफ्ना मन्त्री फेर्ने र जिम्मेवारी पनि बदल्ने भएको कुरा सरकारका प्रवक्ता पृथ्वीसुब्बा…

Read More

सभापति देउवाका पुरानै कुरा:नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ

केदारनाथ दाह, ललितपुर/नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३ औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखे। उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ। दुःख दिने भन्ने त कुरै छैन्…

Read More

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका देशहरुको राष्ट्रिय महाधिवेशनबारे विज्ञप्ति राष्ट्रिय समन्वय परिषदहरु सबै (एक भन्दा धेरै भएका सबै समेत) र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा नमस्कार ! केहि दिन देखि सामाजिक संजाल र केहि संचार क्षेत्रमा समेत आएका कुरा, मनखुसी गरिएका ब्याख्या र अमेरिका क्षेत्रमा हुँदै गरेको राष्ट्रिय महाधिवेशनबारे म आफू क्षेत्रीय संयोजक भएकाले मेरो ध्यानाकर्षण…

Read More

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन/चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा भरतपुर अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष राजु पौडेल तथा भरतपुर अस्पताल, चितवनका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट प्रा…

Read More

विपद्को पूर्व तयारी र जोखिम न्यूनीकरणमा विज्ञहरुले दिए जोड

काठमाडौँ/नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने प्रवृत्तिले पनि समस्या समाधान नभएको भन्दै विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्नेमा जोड दिएका छन्। पेशागत तथा बुद्धिजीवि विभागकी प्रमुख…

Read More

प्रजातन्त्रको खिल्ली उडाउँदै बनेको कांग्रेस-एमाले सरकार-अलोकप्रिय र असफल

प्रजातान्त्रिक परिपाटीको खिल्ली उडाउँदै संसदका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठजोड्ले कम्युनिष्ट पाराको सरकार बनाएको पनि असार ३०, सोमबार एक वर्ष पूरा भयो। यो एक बर्षमा नगरीकहरु असन्तुष्ट भए र सरकार सबैभन्दा अलोकप्रिय भयो। प्रतिपक्षहरु माथि प्रतिसोध साँधियो, भ्रष्टाचारमा देश चुर्लुम्म डुब्यो। प्रधानमन्त्री र गृहमन्त्री नै खुलेआम रुपमा मानव तस्करीमा संलग्न भएको…

Read More

अमेरिकामा नवौं पटक सामुहिक ईही सम्पन्न, संस्कृति जोगाउदै नेवा:नख:

न्युयोर्क, अमेरिका।नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ। नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो। ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए।लुनिभा श्रेष्ठ, ग्रेश प्रधान, जियाना तुलाधर,…

Read More

हिरण्य भोजपुरेको ‘आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स’ बिमोचन

प्रख्यात सङ्गीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको उपन्यास “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” को अंग्रेजी अनुवाद अमेरिकाको कोलोराडो राज्यको गोल्डन शहरको शेर्पा हाउस रेस्टुरेन्टमा शनिवार आधिकारिक रूपमा विमोचन भएको छ। “आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स” भोजपुरेको चर्चित नेपाली उपन्यास “सगरमाथा भन्दा माथि” को अंग्रेजी संस्करण हो । भुवन थपलियाद्वारा अनूदित यस…

Read More

गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन सम्मेलन सम्पन्न

केदारनाथ दाहाल, ललितपुर, “आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” भन्ने मूल नाराका साथ “गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद-२०८२” भव्य रूपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। गोदावरी नगरपालिकाको बज्रबाराही हलमा आयोजित कार्यक्रममा उपप्रमुख मुना अधिकारीले राजनीतिक नैराश्यता र वितृष्णाका बीच पनि स्थानीय सरकारद्वारा सञ्चालित तालिम…

Read More

कांग्रेसमा अन्तर पार्टी प्रतिसोध भयो: नेता कोइराला

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका हुन्। पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ…

Read More

गुरू पुर्णिमाबारे पं. रामवावु लुईटेलको प्रवचन

प्रत्येक वर्ष आषाढ शुक्ल पुर्णिमालाई गुरू पुर्णिमा तथा व्यास जयन्तिको रूपमा देशभरि नै गुरूहरू प्रति श्रद्धा भाव समर्पण गरि हर्र्षका साथ मनाउंने गरिएको छ। गुरू पुर्णिमा हिन्दु धर्मावलम्बीहरूको मात्र नभई वौद्ध र जैन धर्मावलम्वीहरूले आफनो गुरू प्रति श्रद्धा व्यक्त गरि मनाउंने गर्दछन्, गुरू पुर्णिमा र यस्को महत्वका बारेमा थप जानकारीका लागि पं. रामवावु लुईटेलद्धारा प्रस्तुत…

Read More

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा वेद व्यास जयन्ती

हरेक बर्ष आषाढ शुक्ल पूर्णिमाका दिनलाइ गुरुपूर्णिमा भनेर गुरुहरुप्रति सम्मान गर्ने गरिन्छ। खासमा यसलाई गुरु ब्रह्मा, गुरु बिष्णु, गुरुदेवो महेश्वर भनेर तिनै देवको नाममा गुरुलाई तुलना गरिएको छ। यसैदीन व्यास जयन्ती समेत परेको हुनाले चारै वेद ‘ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद’ का रचयीता वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। पछिल्ला समयमा गुरुहरुलाइ उपहार दिने पनि चलन…

Read More

कांग्रेसमा गुटको लडाइ चरम चरणमा, अनुशासन समितिको डण्डा इतर समूहको बैठक

नेपाली कांग्रेसमा आसन्न महाधिवेशन लक्षित गुटको लडाइ चरम चरणमा पुग्दैछ। कांग्रेसको अनुशासन समितिको डण्डा बर्सिने सुनेपछि नेता डा. शेखर कोइरालाको सचिवालयमा बैठक बसेको हो। कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का सहितका २३ जनालाई अनुशासनको कारबाही गरेको थियो। २३ मध्ये धेरैजना नेता कोइराला पक्षका छन्। त्यसपछि विशालनगरमा रहेको उनको…

Read More