देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन:कुलमान घिसिङ
दुबई।नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँग भेटघाट गर्न बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले आशा र आत्मविश्वास देखाउने सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न सक्ने अवस्था नहुने बताए । युएइको अबुधाबीमा रहेका नेपाली…
