प्रवक्ता डा. महतले कुलिङ पिरियडमा विश्वासघात भनेपछि सरकार धरापमा
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच अहिले दोहोरी सुरु भएको छ। एमालेले सुटुक्क सहमत भएको बिधेयरका फेरबदल गरेपछि नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको माग गरेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको, पदको दुरुपयोग भएकाले छानबिन हुनुपर्ने बताए। कांग्रेसले कुलिङ पिरियड हटाउने प्रस्तावको विरोध गर्दै सरकारलाई सच्याउन आग्रह…
