१८ देशमा राजदूत सिफारिस

आज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ। यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन्। चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद्…

Read More

ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

आज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ। नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु, नेविसंघ लगायत…

Read More

क्यालीफोर्निया पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली 

क्यालिफोर्नियामा गत बुधबार देखि सुरु भएर बढ्दै गएको पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली गर्न बाध्य बनाएको छ भने धेरै घर, ब्यबसाय लगातका संरचना,  गाडी जलेर नस्ट भएका छन्।  आजै क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले बट, टेहाम र प्लमास काउण्टी क्षेत्रमा संकटकालको घोषणा गरेका छन्।  चिको सिटी क्षेत्रमा बुश फायरबाट बढेको फायर स्टेटकै फायर…

Read More

नेप महासंघ कुवेत शाखाको सचिव बानियाँले राजिनामा दिए

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जुलाई २२, २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। बानीयाँ तेश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो  दख्खल राख्छन्। उनि हिमालीसंचार डटकमकाे अध्यक्ष समेत हुन्।

Read More

पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन

मार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन गरिएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो।  पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ अन्तर्गत अन्तर्राष्ट्रीय…

Read More

सान फ्रान्सिस्कोमा कविता महोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सान फ्रान्सिस्को शहरमा कविता महोत्सव सम्पन्न भएको छ। जुलाई २१, २०२४ मा आयोजित उक्त कार्यक्रम नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सम्पन्न भएको हो २११ औं भानु जयन्ती, ४२ औं विषेश्वर प्रसाद कोइरला (विपि) जयन्ती, गुरू पर्णीमाको उपलक्षमा आयोजित कविता वचन महोत्सव कार्यक्रम स्वस्तिक वाचनका साथ सुरु भएको थियो।…

Read More

उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो।  उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन।  यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग गरिन। ४८…

Read More

एमाले-कांग्रेसको अधिनायकवादी शासन सुरु, पहिलो झापड कुलमान घिसिङलाइ

नेपालको नेकपा एमाले र नेपाली कांग्रेसको लठबन्धनको सरकारले अधिनायकीपना देखाउन सुरु गरेको छ। प्रजातन्त्रको बिधि अनुसार संसारका दुइ ठुला दलले सरकार बनाउनु हुँदैनथियो। ठुलो दलले सरकार बनाउने र दोश्रो दल प्रतिपक्षमा बस्ने हो। तर नेपालमा सबैभन्दा सानो दलले सरकार बनाउँछ। अहिलेको ओली सरकारको अधिनायकी पेलाइमा कुलमान घिसिङ्गबाट सुरु भएको छ। सरकार परिवर्तन भएसँगै नेपाल विद्युत…

Read More

एमाले-कांग्रेसको डेडिकेटेड र ट्रंक लाइन घुस काण्ड र कुलमानको अडान

नेपालका पुराना दलहरु पैसा लिने कुरामा चुर्लुम्म डुबेका छन्। यसको प्रमाण खोज्नै पर्दैन उनीहरु आपसमा लड्दा लगाएको आरोपको बिस्तार नै काफी हुन्छ। यस्तै मध्ये लामो सयय देखि विवादित रहेको तर उद्योगको नाममा प्राधिकरण ठग्ने बिषय अब एमाले-कांग्रेसको संयुक्त घुस-काण्डमा पुगेको छ।  प्रधानमन्त्री हुने बितिक्कै डिक्टेटरले जस्तो निर्देशन दिएका प्रधानमन्त्री केपीशर्मा ओलीको आदेशले पनि ६ वटा…

Read More

राष्ट्रपति बाइडेनद्वारा दोश्रो कार्यकालमा उम्मेद्वार नहुने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू नोवेम्बर २०२४ मा सम्पन्न हुने आम निर्वाचनमा आफू राष्ट्रपतिको लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन्। दर्जनौं कांग्रेस सदस्य, पार्टी नेता र डोनरहरुको दवाव पछि उनले यो निर्णय लिएका हुन्। उनले आज जुलाई २१, २०२४ आइतबार एक बिज्ञप्ति जारि गर्दै सो जानकारी दिएका हुन्। राष्ट्रपति बाइडेनको सो घोषणा पछि डेमोक्र्याटिक पार्टीका…

Read More

अदालतले केपी ओलीको पिएम नियुक्तिको विरुद्धमा फैसला गर्यो भने ?

नेपालको संसद गठन र बिघटनका विरुद्ध सर्वोच्च अदालतमा मुद्धा पर्ने र हार-जित हुने क्रम भने राजतन्त्रकै बेला देखिको हो। केवल संबिधानको मर्म बुझिदिने हो भने विकल्प १ असफल भएपछि २, ३ हुँदै अन्तिम विकल्पमा जाने हो, फर्कने होइन। तर नेपाली राजनीति स्वार्थको कारण चल्ने हुनाले फाइदा अनुसार अड्किने, फर्कने र बिच्कने गरेको छ। यसैक्रममा नेपालका…

Read More

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत सार्वजनिक भएको छ। साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा हरी खत्री र शिलु भट्टराईको स्वर रहेको छ। गीतको संगीत हरी खत्रीले गरेका हुन् भने महेन्द्र भण्डारीले निर्देशन गरेका छन्। हरि खत्रीको संगीत र ज्ञानराज पोखेरको शब्दको गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्। गीतको भिडियोमा लाेमश शर्मा, करिस्मा ढकाल,…

Read More

एनआरएन नजान्नेहरु गुण्डागर्दी गर्छन कुवेतमा:महासचिव धामी माथि अभद्र ब्यबहार

गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले ब्याख्या गर्नुपर्ने होला। फुर्सद निकालेर र नेपाली समुदायको लागि केहि सोचना दिने बिश्वभरिका संचारकर्मी/पत्रकारहरुले भ्याउने त कुरै भएन।  मार्च २०२२ मा एनआरएनएको १० औं महाधिवेशन नेपाल सरकारको परराष्ट्र मन्त्रालयको पत्र अनुसार बिधि पूर्वक नै होटल…

Read More

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने रामेछाप खाजाघरका सञ्चालकहरू पक्राउ

नेपाल प्रहरी, काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् । उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने…

Read More

कांग्रेस र एमाले मिलेर न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरे

काठमाण्डौ महानगरका मेयर बालेन शाहको कामको गति रे नागरिक सपोर्ट देखि आत्तिएका एमाले र नेपाली कांग्रेसले सधैं असहयोग र बिरोध गर्दै आएका छन्। यसै क्रममा कांग्रेस र एमालेको जोइलो मिलेको बेला संयुक्त रुपमा न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरेका छन्।  काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीको नाम दिएता पनि सबैजस्तो व्यक्तिहरु…

Read More

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी, काठमाडौं/भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक…

Read More

बाढी, पहिरो प्राकृतिक विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना,…

Read More

गद्य कविता: मान्छे हुनुको विद्रोह

-गीता बजगाईॅ, अमेरिका, जुलाई १७, २०२४ म सबैको प्राण बनेर निरन्तर बहन चाहने हावाको शीतलता हॅु तर मेरो हरियालीमा डॅडेलो लगाई ॲाधी हुरी बन्न बाध्य किन पारिन्छ सधैँ सुशान्त तरङ्गित हुन चाहने सागर हॅु म तर मेरो छात्तीभरि अनेकन फोहोरहरू मिल्काएर मलाई प्रदुषित पारी तुफान ॲाधीहुरी बन्न प्रेरित किन गरिन्छ ? आगोको ताप घामको राप…

Read More

यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

तिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ।  सबैजसो नेपालीहरुको घर आँगन तथा मठमा रोपिने…

Read More

साउने सङ्क्रान्ति/कर्कट सङ्क्रान्ति अनि लुतो फाल्ने दिन

नेपालीहरुले साउने सङ्क्रान्ति यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ, यस दिन मिष्ठान्न खाएर, लुतो फालेर मनाउने गर्छन। यो बर्षको साउने सङ्क्रान्ति साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार जुलाई १६, २०२४ का दिन परेको छ। यस दिन लुतो फाल्दा बर्ष भरि लुतो आउँदैन भन्ने चलन छ। लुतो फाल्दा ठाउँ अनुसार फरक रुपमा लुतो गाउने गरिन्छ। ललितपुरेहरुले चाहिं भन्दै…

Read More