राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण जाँदै

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ…

Read More

महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत:प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरी/प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सोही अवसरमा…

Read More

गगनको लहैलहैमा बेतुकको आन्दोलन गरेको कांगेस फेरि पछारियो

बिगत ३ बर्ष देखि केवल एउटा व्यक्ति रवि लामिछानेको पछाडि परेको कांग्रेस यो पटक भारतीय पक्षका गगनकुमार थापाको बेतुके स्वार्थी लहै-लहैमा लाग्दा फेरी हारेको छ। संसदीय समिति भनेर संसद नै अबरुद्ध गर्दै आएको कांग्रेसले अन्तमा केवल नामको मात्र समिति बनाउनमा सहमत भएको छ। यसको पछाडी संसदमा गत पटक उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिएको सटिक…

Read More

नुवाकोटेहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न  

नुवाकोट घर भै अमेरिका लगायत संसारभर  बसोबास गर्दै आएका नुवाकोटेहरुको संस्था अन्तरास्ट्रिय  नुवाकोट  समाज (International Nuwakot Society-INS) कार्यक्रम सम्पन्न भएको छ। नुवाकोटेहरुको जुम भेलाले २१ सदस्य कार्यसमिती र २४ सदस्य सल्लाहकार  समिती र बिभिन्न  देशका १७ जना सम्पर्क संयोजक र सदस्यहरुको घोषणा मनोनयन समेत गरेको छ। संस्थाको अध्यक्षमा ईन्द्र  सिटौला,  बरिष्ठ उपाध्यक्षमा रामबाबु  पाण्डे, उपाध्यक्ष…

Read More

देश र नागरिक बिर्सेर सत्ताको मात्र राजनीति गर्ने नेपाली दलहरु 

नेपालका राजनैतिक दलहरुले देश र नागरिक बिर्सेर केवल सत्ताको मात्र राजनीति गरेको प्रष्ट नै देखिन्छ। उनीहरुले उठाएका एजेन्डामा कतै पनि नागरिक जीवन र देशको अर्थतन्त्र लगातका कुरा अटेका छैनन। सबै जसो समाचारहरुमा पाइने भनेको कुन सत्ताबाट बाहिर गयो, को आयो, अब कसरी को आउने मात्र छन्।  पछिल्लो समय आफ्नो समर्थन नगरेको र डेढ बर्षीय प्रधानमन्त्री…

Read More

आज परेको अमेरिकी मेमोरियल डे, छोटो इतिहास सहित

अमेरिकाको इतिहास पढ्नेहरु सबैलाई थाहा छ अमेरिकी मेमोरियल डे र यसको इतिहासको कुरा। बिधार्थीहरुलाइ त झनै धेरै थाहा हुन्छ। हामी नयाँ अमेरिकीहरुलाइ पनि यसबारे धेर-थोर जानकारी छ नै। यहाँ केहि अध्ययनबाट र केहि रेकर्डका आधारमा आज परेको हरेक बर्ष मे अन्तमा पर्ने मेमोरियल डे बारे केहि लेख्ने प्रयास गरिएको छ। इहिहास अनुसार पहिलो मेमोरियल डे…

Read More

पशुपतिको भेटी चोर:कोषाध्यक्ष नारायण सुवेदी रंगेहात पक्राउ 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको…

Read More

एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…

Read More

अलिकति Sci-fi र AI का कुरा अनि पूर्वीय दर्शन

कृष्ण के सी, अमेरिका, मे २५, २०२४  खासमा हामीले अहिले चर्चा गर्ने गरेको Science Fiction (sci-fi) का Artificial Intelligence (AI) का कुरा आजका होइनन। AI १९४० मा नै अमेरिकाले सरकारी तहमा चर्चा गरेको बिषय हो। १९५६ मा पुग्दा त Dartmouth College ले आफ्नो अनुसन्धानको लागि वर्कशप नै गरेको इतिहास पाइन्छ। आजको दुनियाँमा Sci-fi ले चत्कारी…

Read More

गायिका निर्मला थापाको इन्द्रकमल

गायिका निर्मला थापा मगरको अर्को लोक गीत इन्द्रकमलको भिडियो सार्वजनिक भएको छ। गायिका थापा र आरके गुरुङको स्वर रहेको इन्द्रकमलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको। पवित्रा मगरको शब्दलाइ गायक आरेके गुरुङले संगीत दिएका हुन्। भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन भने सुदिप मगरले म्यूजिक एरेन्ज गरेका छन। म्युजिक भिडियोमा चिज गुरुङ र…

Read More

नेपालमा प्रजातन्त्र होइन राजनैतिक दलहरु असफल:इण्डिकेटर सहित

कृष्ण के सी, अमेरिका, मे २४, २०२४ सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी…

Read More

गरुढ पुराण अनुसार: पाप गर्दा लाग्ने रोग र सजाय

गरुढ पुराण अर्थात वैदिक सनातन न्याय प्रणाली अनुसार के के गर्दा के के रोग लाग्छ भनेर एउटा जिज्ञासाको कुरा हुन सक्छ। कतिलाई यस्तो कुरा वाइयात लाग्न पनि सक्छ। तर यस्ता धेरै कुरा हुन सक्छन। यिनीहरुको अध्ययन गरेर अहिलेको कानुनमा समायोजन र परिमार्जन गर्नु जरुरी हुन्छ। धेरै त जन-स्वास्थ्यमा आधारति छन्।   ब्राह्मण भएर खान नहुने कुरा…

Read More

USCIS Updates Guidance for Family-Based Immigrant Visas

Content copied From USCIS website/Release Date 05/22/2024 Effective May 22, 2024, we are updating guidance in the USCIS Policy Manual on family-based immigrant visa petitions including Form I-130  Petition for Alien Relative and, in limited situations, family-based Form I-360 Petition for Amerasian, Widow(er), or Special Immigrant), including explaining how we handle correcting approval notice errors,…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा मदन ढोली पक्राउ

नेपाल प्रहरी/बाजुरा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगन्नाथ गाउँपालिका-३ बस्ने २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ढोलीले ती किशोरीलाई हिमाली गाउँपालिका-६ धिमस्थित पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

About AR and VR

According to Perplexity: Augmented Reality (AR) and Virtual Reality (VR) are technologies that blend digital content with the real world.   AR overlays digital information like images, text, or 3D models onto the real-world environment viewed through a device like a smartphone or AR glasses. It enhances the user’s perception of the real world by adding…

Read More

हलिउडखबरको इमिग्रेशन फोरम जुन देखि पुन:सुरु हुँदै

नेपाली अमेरिकन समुदायको लागि अमेरिकाको इमिग्रेशन संबन्धि २००८ बाट सुरु गरेर संचालनमा आएको इमिग्रेशन फोरम जुन २०२४ देखि पुन: संचालन हुने भएको छ।  चर्चित कानुनका बिज्ञ र आइपरेका-समस्या, जिज्ञासा र जानकारी सहितको लाइभ कार्यक्रम पुन:संचालन गर्न लागिएको हो। फरक फरक समयमा फरक-फरक कानुका बिज्ञहरुद्वारा सवाल-जवाफको सेवा प्रदान गरिने यो कार्यक्रमको पहिलो इपिसोड जुन पहिलो हप्ता…

Read More

चर्चित अभिनेता मुन्नाभाई एमबीबीएसको तेस्रो भाग बन्ने

बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाई एमबीबीएस तेस्रो भाग बन्ने भएको छ। फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् । उनले भनेका छन्- मुन्नाभाई-३ को लेखन कार्य जारी छ। यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु। यस चलचित्र…

Read More

सियाटलमा मे ३० देखि जुन २ सम्म नेपाली पासपोर्ट सेवा संचालन हुँदै

नेपाली राजदूतावास वासिङ्गटन डिसी र नेपाली महाँवाणिज्यदूत एशि शेर्पाको कन्सुलर अफिसको आयोजनामा यहि मे ३० देखि जुन २, २०२४ सम्म नेपाली राहदानी सेवा प्रदान गरिंदैछ। उक्त घुम्ती शिविरबात सेवा लिनको लागि Appointment खोलिएको छ। उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन दूतावासले सूचित गरेको छ।  सेवाको संबन्धि जानकारीको…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको सुख । वादलसँग उड्दाको सुख ।…

Read More

अमेरिकाको म्यासाचुसेट्स केप कडमा साकेला उभौली

केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो। केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA)…

Read More