महामृत्युंजय मंत्र किन, कसरी के फाइदा?
महामृत्युंजय मंत्र ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको पाइन्छ। महामृत्युंजय…
