AI:Apple Intelligence का कुरा

कृष्ण के सी, अगष्ट १६, २०२४  अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल रिसर्च, फिल्म,…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल…

Read More

परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु

कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको हो।…

Read More

प्रहरीको सिआइडि भनेर सर्वसाधरणलाई दुख दिने दुईजना पक्राउ

काठमाडौं, प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख…

Read More

ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ।  गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्…

Read More

अमरता भएर पनि थिएन  

सूचना तिमल्सिना, अगष्ट १२, २०२४ ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा गरेर पनि…

Read More

एनआरएनको नाममा १० अर्बको अश्त्र, ५० करोडको ओलिटिक्स, अदालती हाउगुजी

कृष्ण के सी, अमेरिका, अगष्ट ११, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मरेका रसियन माफिया सिनोहरुले पुरानै पाराको ढर्रामा अदालती हाउगुजी फैलाएका छन्। कुरा २०१७ को हो। लण्डन पुगेर पूर्व अध्यक्ष भवन भट्टले नेपालमा १० अर्ब लगानीको अश्त्र फालेका थिए। पूर्वाध्यक्ष भट्ट एनआरएन छाडेर तपोबनमा सन्यासी भैसके तर तिनै सन्यासी भट्टजीको भट्टास्त्रलाइ लुटमन्त्र…

Read More

ललितपुरको महाङ्काल पालिकाले दुध सङ्कलक तथा ढुवानीमा कर लगाउने

ललितपुर, महाङ्काल गाउँपालिकाले दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरणमा अनिवार्य कर लगाउने निर्णय गरेको छ। गाउँपालिकाले २०८१ श्रावण महिनादेखि लागु हुने गरी कर असुल गरिने सम्बन्धी ब्यहोराको सूचना प्रकाशित समेत गरेको छ। गाउँपालिका क्षेत्रभित्र व्यवसायिक तथा गैर व्यवसायिक रुपमा पशुपालन गर्दै आएका कृषकहरुबाट उत्पादित दुध वा दुग्धजन्य पदार्थ सहकारी, डेरी उद्योग मार्फत सङ्कलन गरी उपत्यका…

Read More

ललितपुर काङ्ग्रेसद्वारा प्रदेशमन्त्री महर्जनलाइ सम्मान, सांसद राणा प्रमुख अतिथि

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले वागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनसँग आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित नेताहरुले नवनियुक्त मन्त्री महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा पुर्व…

Read More

आदिवासी, जनजाती, समानुपतिक र राजनीति मिसिने कुरा होइनन

कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४  हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला। आदीवासी, जनजाती, समानुपातिक…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

-सूचना तिमल्सिना, ललतिपुर, सेप्टेम्बर ३०, २०२३ दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको…

Read More

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी, काठमाडौं, वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई,…

Read More

रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

स्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ। रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२ को वैशाख…

Read More

गृहमन्त्री लेकखको सपोर्टमा सिरोहिया नयाँ पासपोर्टमा रुस उडे, देश नछोड्ने आदेश उलंघन 

नेपालमा पावरब्रोकरहरुको सपोर्टमा सेटिङ्ग दादा बनेका भारतीय नागरिक कैलाश सिरोहिया नेपालको ठुलो भनिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पनि हुन् र उनी नेपाली नागरिकता कसुरमा गिरफ्तारीमा परेका थिए। भारतीय नागरिक सिरोहीयले बर्षौं पहिला सेटिङ्ग/मिलान गरेर नेपाली नागरिकता लिएका कारण अदालतको आदेश अनुसार मे २२, २०२४ मा उनलाई गिरफ्तार गरिएको थियो। पछि उनलाई फैसला नहुँदा सम्म देश…

Read More

राष्ट्रपति उम्मेदवार डिबेटमा ह्यारिस एबीसी, ट्रंप फक्समा अडिग, ह्यारिसको ३१० मिलियन रेज

नोवेम्बर २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा उपराष्टपति कमला ह्यारिसले पार्टीबाट टिकेट लिन आवश्यक पर्ने १,९७६ भोट संख्या पुर्याएकी छिन र उनि सुरक्षित भएकी छिन। अब आर्को हप्ता सम्म पार्टी सम्मेलनले मनोनयन अनुमोदन गर्न र उपराष्ट्रपति पिक बाँकी छ। उनले जुलाई तेश्रो हप्ता पछि सुरु गरेको अभियानबाट ३ सय १० मिलियन डलर फण्ड रेज गरेइकी…

Read More

रास्वपाको दुई दिने कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशाला केन्द्रीय कार्यालय, चःमति, वनस्थलीमा सुरु भएकाे छ कुरा पार्टीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। पार्टीको आगामी रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएको बताइएको छ। कार्यशालामा पार्टी नेता तथा सबैबाट आएका बिचार, सुझावहरुलाइ अध्ययन गर्दै विचार, संगठन, मूल्य-मान्यता, संसदीय…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा गोलखाडाका ६१ वर्षीय कुँवर पक्राउ

नेपाल प्रहरी, अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने  ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३ वर्षीया बालिकालाई…

Read More

नेवाः नखः न्यूयोर्कको संस्कृति र आध्यात्मिकता जीवन व्यवस्थापन कार्यक्रम

नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो। कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो थियो ।…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

कृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More