ललितपुरको गोदावरी नगरपालिकाको वार्षिक बजेट २ अर्ब २८ करोड प्रस्तुत

ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन् । त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। चालु आर्थिक वर्षमा २ अर्ब ६४…

Read More

जय नेपाल इन्टरनेसनल फाउन्डेसनको सदस्यता वितरण

अमेरिका, विस्कान्सन, १ सेप्टेम्बर। जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए।  आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए ।…

Read More

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More

अपराधी सांसद शर्मा जोगाउन एमाले फैसला बिरुद्द भ्रम फैलाउन ब्यस्त

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ।  नेकपा एमालेकी अपराधी सांसद प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्माबारे अहिले मुख्य चर्चा हुन थालेको छ। उनि अपराधी भएको कुरा…

Read More

एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनमा नेपाली लोक संस्कृतिको प्रदर्शन

सितल आचार्य/काठमाडौं/सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको Castres Saint Girons, Saint Julien, Vic Sur Cere, Dax लगाएतका शहरहरुमा र स्पेनको Les Preses तथा Barcelona मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ। भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका  २००० भन्दा  बढी…

Read More

अपराधी सांसद शर्मा र एमालेले पेलेको अदालत

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ। नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्मा। यसबारे काठमाण्डौ महानगरमा मेयर बालेन शाहले पोस्ट गरेको यो कुराले सबै कुरा पुष्टि…

Read More

माथि चाटाचाट तल काटाकाट:नेविसंघ-अखिल, रामपुर क्याम्पसको पछिल्लो  घटना

नेपाली राजनीति भनेको राजनैतिक शास्त्र र बिश्वो राजनीतिले अनुमान गर्न नसकिने क्रिडा स्थल हो। यसमा पनि दलहरु माथि-माथी चाटाचाट गर्छन र तल-तल काटाकाट गर्न लगाउँछन्। मरे जवान, हारे भैगयो भन्छन। जिते हाम्रो निर्देशन र क्रेडिट खान्छन। यो क्रम २००७ साल देखिको अहिले सम्म चलेको प्रवृति हो।  यो समय नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार…

Read More

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

नेपालको एमाले-कांग्रेस सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिवमा नियुक्त गरेको छ। बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन्। मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण…

Read More

ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४ बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीर भए भरको पीर ब्यथा सर्यो त्यतै तिर सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो कस्तो खालको विस्तारा हो पोल्ने…

Read More

हत्या गरेको अभियोगमा बबिन बराल पक्राउ

नेपाल प्रहरी/सुनसरी, धरान उपमहानगरपालिका-३ माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना साहीकी छोरी १४ वर्षीया युनिसा साहीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बराललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित आफ्नै मोबाइल पसलमा बसिरहेका सिर्जना र युनिसालाई घरायसी विवादको कारण बबिनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी…

Read More

भगवान श्रीकृष्ण:सबैले जानेकै कुरा

-श्रीकृष्णा मन्दीर, पाटन, ललितपुर, नेपाल कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२४ भगवान श्रीकृष्णबारे हामी सबैले धेरै, थोर सुनेकै हो। हामी मध्ये धेरैले भगवान श्रीकृष्णको पुजा र आराधना पनि गरेका छौं। आज कृष्णाष्टामी अर्थात भगवान श्रीकृष्णाको जन्मको शुभ उपलक्षमा उनै भगवान श्रीकृष्णका बारेमा केहि थप्ने प्रयास गरिएको छ।  भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी तिथि,…

Read More

प्रधानमन्त्रीले अश्त्र वाक्ने, मन्त्री देउबाले खुट्टो उचाल्ने, दुनियाँ रमिते

नेपालीहरुको बिश्व समुदाय मात्र होइन नेपाल बाहेको अन्य देशलाई पनि थाहा छ की नेपालका वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली गफका पिटारा हुन् र हरेक पटक अश्त्र बान्ता गर्छन। त्यसलाई एमालेका साइबर सेना, गुण्डा, चोर-फटाहा, अबुझ र अज्ञानी सबैले त्यसलाई गुरुमन्त्र मान्ने गर्छन।  त्यसैगरी नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री डा. राणा देउबाले पार्टी, देश सबै बिर्सेर ओलीको…

Read More

अब गाइजात्र होइन ३६४ को दैनिक यात्रा:दाहालको नुन चिनी पानी

३६४ दिन नै गाईजात्रा मनाउने देश नेपालमा अर्को एक दिन पनि थपेर वर्ष भरी नै मनाउने गरिन्छ। व्यङ्ग्य गर्दा-गर्दा साहित्यकार र कलाकारहरु थाक्न लागे पनि गैंडाको छाला भिरेका नेताहरुलाई भने खासै असर नपर्ने जनताको प्रतिक्रिया आउँने गरेको छ।  प्रवासका विषयहरुलाई अलिक बढी समेटेर नुन चिनी पानी मार्फत व्यङ्ग्य गर्दै आएका कलाकार अर्जुन दाहाल यो साल…

Read More

कम्युनिस्टहरूमा बुद्धि समयमा नआउँदो रहेछ :पूर्व प्रम नेपाल

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन्।समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे। नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् स्वीकार गर्नुस्। बहुमत दिएका छन्, सदुपयोग…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

ललितपुरमा न्यकू जात्रा मतया:

ललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । यस बर्ष भाद्रकृष्ण…

Read More

परराष्ट्रमन्त्री डा. देउबा राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु…

Read More

माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ।  हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने…

Read More