ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक
आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्…
