एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनमा नेपाली लोक संस्कृतिको प्रदर्शन
सितल आचार्य/काठमाडौं/सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको Castres Saint Girons, Saint Julien, Vic Sur Cere, Dax लगाएतका शहरहरुमा र स्पेनको Les Preses तथा Barcelona मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ। भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका २००० भन्दा बढी…
