अमेरिका निर्वाचन:क्यालिफोर्नियामा कुन प्रपोजिशनमा एस र कुनमा नो गर्ने ?
कृष्ण के सी, अमेरिका/अमेरिकी आम निर्वाचन यहि नोभेम्वर ५, २०२४ मा हुँदैछ। धेरै राज्यहरुमा अर्ली भोटिङ्ग सुरु भएको छ। जो घरैबाट भोट गर्न चाहनुहुन्छ, मेलबात एबसेण्टी ब्यालेट घर-घरमा पुगिसकेको छ। यो पटक राष्ट्रपति र उपराष्ट्रपति सहित कयौ सिनेट र हाउस अनि राज्य, काउण्टी मात्र होइन, सिटी र थुप्रै एजेन्सी, स्कूल डिस्ट्रिक, जज, लगायत कानुनका बिषयहरुमा…
