पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन
मार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन गरिएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो। पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ अन्तर्गत अन्तर्राष्ट्रीय…
