-Arjun Raj Pant

समयको माग भ्यालेण्टाइनमा बिदा

Hollywood Khabar February 13,2022 Comments

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, फेब्रवरी ५, २०२२

बिचित्रका आवश्यकता आउने कहिले -कहिले
घाँडो थियो जन्मदर चिज पो भयो अहिले!

किरा देखि चरा सम्म घिच्छन भेटे जती
कोभिड जस्ता महामारी भित्र्याउने हुन कती!

भेटे जति सबै‌ खाछन लगाइ- लगाइ शुत्र
खान मात्र बाँकि रह्यो मानब मल मुत्र

यो सृष्टिको सर्वश्रेष्ठ ठान्छ अझ मानव
एती सार्हो अघोरी त थिएनन् होला दानव !

महामारिले खायो मान्छे घट्यो जन्म दर
लोप हुन्छ कि यहि पाराले लाग्न थाल्यो डर

समयले मागे पछि ‌के लाइ‌ मान्नु लाज
भ्यालेन्टाइनमा बिदा दिनु पर्ने भयो आज

चाडवाड भन्दै बिदा दियौ छाडवाड भनि देउ
धर्म मात्र बुझेउ अब मर्म बुझी लेउ

जन्मदरै खुस्किएर यस्तो हालत भयो
फुर्सदै पो मिलेन कि यस्तो हुन गयो

पाएनन् रे कतीले त भ्यालेन्टाइनमा ‌भेट्न
सङ्ग सङ्गै बसेर मनका रहर मेट्न

एक दिन भा नि बिदा देउ भो बयस्क ती छानी
ढुक्क भएर गरुन तिन्ले‌ आफ्नो मनोमानी

कती पाउन्नन् मिलन हुन कती जन्म लिन
अस्थितवमै सङ्कट आउदा व्यापार मात्रै किन?

प्रबिधीको दुरुपयोग भो बन्द गर‌ साधन
व्यापार मात्र बढ्यो यहाँ रित्तो भयो आँगन

बिदा देउ भो भ्यालेन्टाइनमा गरि पसल बन्द
बढ्थ्यो कि खै जनसंख्या बरु मन्द-मन्द

**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन, उनको 'कोइली' ब्यङ्ग्यकाब्य प्रकाशित छ)**

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल!

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार