अर्जुन राज पन्त/६/५/२०
जन्मभूमी आउँदा समेत मुश्कान छैन ओठमा
क्वारेण्टीनमा बस्नु पर्दा आज भैँसी गाेठमा !
सरकार पनि अच्म्मैकाे अहिले गाँउ गाँउमा
भैँसी गाेठमा मान्छे राख्छ क्वारेण्टीनका नाँउमा !
गाेठका पशु अन्त सारि त्यस्लाइ पारि खाली
न त ढाेका लाउन मिल्ने न त तार जाली !
चितुवाले तान्ने हाे कि राति सुत्दा खेरि
के काे आउनु निन्द्रा त्यँहा जागा रातै भरि !
सुत्न पनि मिल्ने हाे र जिउ नै खसखस गरि
भैँसी गाेठका जुम्रा किर्ना सल्कि हरै भरि !
काेराेनाकाे त्राससङ्गै किर्नाकाे नि भय
नयाँ राेग पाे सर्नै हाे कि त्यहाँ बस्न गए !
मान्छे चुस्ने जन्तु चुस्ने अनेक थरि किर्ना
स्वदेश बिदेश जँहा पनि छाेडेनन् नि पिर्न !
न त राख्छन् मान्छे अझ बेग्ला बेग्लै गरि
पशु सरि काेचेकाे छ मान्छे गाेठै भरि !
क्वारेण्टीनमै मान्छे माेर्ने आउदा यस्ता दिन
सुधार्ने त्याे मेसाे चाँहि देखिएन किन ?
न त कुनै मापदण्ड न विज्ञकाे राय
क्वारेण्टीनकाे खर्च भन्दै भा काे बजेट खाए !
ज्यान जाेगाउन फर्कि आउदा आज आफ्नै घर
काेराेनाकाे भन्दा पनि क्वारेण्टीनकाे डर !
बाध्यतै छ क्वारेन्टाइनकाे क्यारि भनुन् जान्न?
क्वारेन्टाइनमा बाँचे भने काेराेनाले लान्न !
काेराेना पाे अायाे भन्थे आज जगत भरि
कमाउने पाे दिन हुन कि खै नानाभाँति गरि ?
अच्म्मै पाे हुँदाे रै छ लागे पछि बानी
आफ्नै कात्राे किन्दा समेत कमिशन त्याे खानि !
अर्वाैकाे खर्च आज काेराेनाका नाँउमा
भैँसी गाेठमा क्वारेन्टाइन हरे कठै गाँउमा !
****लेखक/कविका अन्य रचनाहरु****
**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन**
ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि
https://hollywoodkhabar.com/kodo-tori-arjunpanta
ब्यङ्ग्य कविता:चिनेन कोइलिले
https://hollywoodkhabar.com/panta-20april13-koili?fbclid=IwAR185O5d4gMtcoZxumLOFm6UZvKmZCQrIx1TL7PK5oauV4pO94fb5kSqtDc
ब्यङ्ग्य कविता : भ्रुण हत्या
https://www.hollywoodkhabar.com/bhrun-hatya-womendaypant
ब्यङ्ग्य कविता:दाेषी तुलाे
https://www.hollywoodkhabar.com/doshi-tulo-arjunraj
कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान
https://www.hollywoodkhabar.com/baglung-lyr-arjunrajpant
ब्यङ्ग्य कविता: न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी
https://hollywoodkhabar.com/arjun-ukhu-nunilo
ब्यङ्ग्य कविता:मलाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि
https://hollywoodkhabar.com/hepne-mala-panta
नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
https://hollywoodkhabar.com/nari-astr-brahmastrapant
ब्यङ्ग्य कविता:गिद्ध बाबा
https://hollywoodkhabar.com/arjun-gidda-baba
दुष्ट छिमेकी
https://hollywoodkhabar.com/dusta-chimeki-panta
पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya
डाेजर काण्ड-अर्जुन राज पन्त
https://hollywoodkhabar.com/arjun-raj-dojar
ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
https://hollywoodkhabar.com/byangya-kabita-pantapapi
अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !
https://hollywoodkhabar.com/arjun-koili-kabya
हदै भए बिदा होला कोइली तिहार भनि !
https://hollywoodkhabar.com/bangya-koili-panta
शर्म निरपेक्ष राज्य
https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal
ब्यङ्ग्य कविता:एप्पल माला
https://hollywoodkhabar.com/arjun-apple-mala
व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
https://hollywoodkhabar.com/chainize-janai-panta
व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
https://hollywoodkhabar.com/arjun-teej-jatra2019
कृषि प्रधान शरिर
https://hollywoodkhabar.com/krishi-pradhan-sharis
पिर्के सलाम
https://hollywoodkhabar.com/pirke-salam-arjunpant
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21
ब्याङग्य कविता:पद एक तलब अनेक
https://hollywoodkhabar.com/byangya-kabya-panta
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...