-डाेजर काण्ड-अर्जुन राज पन्त

डाेजर काण्ड-अर्जुन राज पन्त

Hollywood Khabar October 22,2019 Comments

अर्जुन राज पन्त/अमेरिका/१०/२४/१९
जनप्रतिनिधि भनम् कि खै डाेजरका साहु
पेशा सङ्ग मिल्ने गरि फेरदिउ बरु नाउ
न छ कुनै मापदण्ड न बिज्ञकाे राय
बस्ति सारा कुरुप पार्दै आफ्नै डाेजर लाए
बर्षा अघि बर्षा पछि आफ्नै डाेजर लायाे
हिसाब मिलाइ भाकाे बजेट सबै आफैं खायाे
न कसैकाे निगरानी न त छानबिन कुनै
आफ्नै आदेश आफ्नै बजेट डाेजर मालिक उनै
मितब्ययीता दुरदर्शीता हुनु पर्ने ठाउँमा
बजेट सक्न आफ्नै डाेजर लिइ आउँछ गाँउमा
तालुकदार र ठेकेदार नि एउटै ब्यक्ती भा छ
भा काे बजेट क्वाप्पै खान आफ्नै डाेजर ला छ!
आफ्नै वजेट आफ्नै डाेजर आफ्नै गर्ने हिसाब
आफैं बाेक्सि आफैं धामी अच्मैकाे निसाफ
चुनाबमा भा काे खर्च उठाउनलाई भनि
फेरि आउने चुनाबलाइ जम्मा पार्न पनि
बाटाे ल्याउछु भनिकन डाेजर प्रयोग गरि
दाेहाेर्याएर आफ्नै डाेजर लगाइ घरि घरि
बाटामाथि लाउने डाेजर लगाइ बजेट माथि
भा काे बजेट सबै खा छ जाेड्दै नानाभाँति
गाउँकाे बाटाे भन्दा पनि उसकाे बाटाे बन्छ
सबै बजेट आफैं खान्छ बिकास भयाे भन्छ
बजेटमाथि लाउने डाेजर हरे कठै आज
गाँउलेमाथि लगाए छन त्यहि बस्तिका माँझ
सुनेकाे थिए भिंड हटाउन डाेजर ला काे पहिले
अनुकरण गर्याै कि खै त्यहि कुराकाे अहिले
(कवि पन्त ब्यङ्ग्य काव्य काेइलीका लेखक हुन)

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant